Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा मास्क नलगाई व्यवसाय गर्ने २३ ब्यवसायी कार्वाहीमा

मास्क-1644415915.jpg

२६ माघ,हेटौंडा। बुधबार बिहान हेटौंडामा मास्क नलगाई व्यवसाय गर्ने पसल सञ्चालन गर्ने २३ जना व्यवसायी कार्वाहीमा परेका छन। उनीहरुलाई मुख्य बजारमा मास्क नलगाई पसल संचालन र व्यवसाय गरेको भन्दै मकवानपुर प्रहरीले कारबाही गरेको हो।प्रहरीले २३ जना व्यवसायीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम एक सय जरिवाना गरेको हो।मकवानपुर प्रशासनले...

स्कुटर हराएको २४ घण्टामै मकवानपुर प्रहरीले फेला पारी बुझायो

FB_IMG_1644411865620-1644412458.jpg

२६ माघ,हेटौंडा। मकवानपुर प्रहरीले २४ घण्टाभित्र हेटौंडा बजारमा हराएको स्कुटर फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । माघ २५ गते मंगलबार अपरान्ह ५ बजेको आसपासमा हेटौंडा-२ कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटल अगाडी पार्किङ गरेर राखिएको हेटौंडा -५ बस्ने चेत कुमारी सापकोटाको नाममा रहेको  ना ३४ प २३८४ नम्बर रातो रङको  होन्डा...

नेपालमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुने बढी

images(4)-1644411364.jpg

२६ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा १६ हजार  ३ सय ५६ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ३० हजार २ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।...

यस बर्षको एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

89961759_2886646528040419-1644410594.jpg

२६ माघ, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बैशाख ९ गतेदेखि एसईई परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएको र स्थानिय निकायको निर्वाचनलाई समेत ध्यानमा राखेर नियमित समयभन्दा एक महिना ढिलो गरि परीक्षा गर्न लागेको...

पाएक पर्ने स्थानमा गएर कोरोनाको खोप लगाउनुहोस: प्रजिअ पाण्डे

20220209152111_IMG_2493-1644406789.JPG

२६ माघ,हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाँण्डेले जिल्ला बासिलाई पाएक पर्ने स्थानको स्वास्थ्य संस्थामा गएर कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गरेका छन।  जिल्ला कोभिड व्यवस्थापन समिति संयोजक समेत रहेका प्रजिअ पाण्डेलाई बुधबार हेटौंडा-१० बुद्धचोकमा आजबाट सुरु भएको 'कोभिड खोप सप्ताह' को शुभारम्भ कार्यक्रममा...

मकवानपुरमा बुधबार ८ जनामा कोरोना पुष्टि

images(8)-1644403965.jpg

२६ माघ,हेटौंडा। मकवानपुरमा बुधबार कोरोना पुष्टि हुनेको संख्या ८ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ४६ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ८ जना संक्रमित थप  भएका छन।आज थपिएका ८  संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७६१पुगेको...

हेटौंडाको बुद्धचोकमा ‘कोभिड खोप सप्ताह’ शुरु

khop-1644403200.jpg

२६ माघ, हेटौंडा । हेटौंडाको बुद्धचोकमा ‘कोभिड खोप सप्ताह’ बुधबारदेखि शुरु भएको छ । जिल्ला खोप व्यवस्थापन समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा खोप सप्ताह शुरु भएको हो ।  खोप अभियानको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा मकवानपुरका...

भारतमा कोरोना संक्रमित दर ७५ हजार मुनी

Corona-Graph-1-1-1644393138.jpg

२६ माघ,एजेन्सी। भारतमा पछिल्लो समय  कोरोनाभाइरसका सङ्क्रमित दर घटेको छ। पछिल्लो २४ घण्टामा थप ७१ हजार ३५६ सङ्क्रमित थपिएका छन्।  भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित थप भएका हुन् ।यता सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा १२१७ जनाको मृत्यु भएको जनाएको छ ।...

बुधबार सुनचाँदीको मूल्य बढ्यो

20200618_134400-1644390903.jpg

२६माघ,हेटौंडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।मंगलबार सुन तोलामा ३ सय रुपैया बढेको हो।  आज छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमामा कारोबार भइरहेको छ।मंगलबार छापावाला सुन प्रतितोला ९३हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी छापावाल सुन अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढेर ९२ हजार ९००...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार