Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

युरोकपः स्विडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा

E5EtuXFWUAEm1bz-1625012094.jpg

१६ असार, हेटौंडा । स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो  । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर...

युरोकपः जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

SOCCER-England-202309-1625011518.jpg

१६ असार, हेटौंडा । उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै  इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि–क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम...

मंगलबार मकवानपुरमा ९८ जना कोरोना मुक्त

images(9)-1624964902.jpg

१४ असार,हेटौंडा । मंगलबार मकवानपुरमा ४३ कोरोना संक्रमित थपिदा ९८ जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९८ जना मंगलबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई होम...

मकवानपुरमा मंगलबार ४३ जनामा कोरोना पुष्टि

images(4)-1624963064.jpg

१५ असार, हेटौंडा । मकवानपुरमा मंगलबार ४३ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्कअनुसार मकवानपुरमा आज ७१ जनाको  एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ३४ जनामा र ३८ जनाको पिसिआर जाँच गर्दा ९ जन गरी ४३ जनामा  कोरोना पुष्टि भएको हो।आज गरिएको कोरोना परीक्षणमा ३९ प्रतिशतमा कोरोना...

भौतिक उपस्थितिमै कक्षा १२ को वार्षिक परीक्षा गर्ने तयारी

exam-board-1624962769.jpg

१५ असार, काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ ।   पछिल्लो समय कोरोना महामारीको संक्रमण घट्दै गएकाले परीक्षा बोर्डले भौतिक उपस्थितिमा लिखित रुपमै परीक्षा सञ्चालन गर्ने तयारीमा थालेको हो । स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर भएपनि परीक्षा लिखित रुपमै लिने तयारी भइरहेको बोर्डका अध्यक्ष चन्द्रमणि...

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

Prime-Minister-KP-Sharma-1624962342.jpg

१५ असार, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र  राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । दुबैबीच अहिले राजनीतिक परिस्थितिबारे १ घण्टा बढि छलफल भएको जनाइएको छ । संसद विघटनकाे मुद्दा अदालतमा विचाराधीन रहेका बेला दुईबीच भएको छलफललाई अर्थपूर्ण रूपमा...

प्रदेश सरकारले संचारगृह चलाए कांग्रेस नेतृत्वको सरकारले खारेज गर्छ: बानियाँ

20210629_121650-1624954755.jpg

१५ असार, हेटौंडा । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवं मकवानपुर शाखाको संयोजनमा प्रदेशको संचार नीतिबारे संवाद कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रदेश सरकारले संचार क्षेत्रमा ल्याएका नीति, त्यसको सकारात्मक एवं नकारात्मक असरबारे कार्यक्रममा छलफल भएको थियो । बागमती प्रदेश प्रतिपक्षी दल नेपाल कांग्रेस संसदीय दलका...

भिमफेदी जुरिखेतमा पहिरो, सडकखण्ड अवरुद्ध

IMG_20210629_115041-1624946794.jpg

१५ असार,हेटौंडा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध बनेका छन्।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए अनुसार भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६  चिसापानी गढि र जुरिखेत सम्म...

कोपा अमेरिकाः उरुग्वेले पाराग्वेलाई हरायो

uruguay-suarez-cavani-AP-1624939003.jpg

१५ असार, हेटौंडा । कोपा अमेरिका फुटबलमा उरुग्वेले पाराग्वेलाई हराएको छ । मंगलबार बिहान उरुग्वेले पाराग्वेलाई १–० ले हराएको हो । उरुग्वेको जितमा इडिन्सन काभानीले पेनाल्टीमा एक गोल गरे । खेलको २१ औं मिनेटमा काभानीले गरेको गोल उरुग्वेलाई जित दिलाउन पर्याप्त रह्यो । उरुग्वेले समूह चरणमा ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो । तेस्रो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार