Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सहीद स्मारक ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुने 

eree-1624937462.jpg

१५ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता असोज ३ गतेबाट शुरु हुने भएको छ ।  अखिल नेपाल फुटबल संघ एन्फा र ‘ए’ डिभिजन लिग खेल्ने क्लबका प्रतिनिधिहरुको सोमबार बसेको संयुक्त बैठकले आगामी असोज तीन गते देखि ‘ए’ डिभिजन लिग शुरु गर्ने निर्णय गरेको हो । कोरोना महामारीका...

भिमफेदीमा भरुवा बन्दुक पड्किँदा एक युवक घाइते

IMG_20210629_091107-1624937198.jpg

१५ असार, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर-३ मा भरुवा बन्दुक पड्किँदा एक युवक घाइते भएका छन् । गाउँपालिका वडा नम्बर-३ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा सोही स्थान बस्ने ४२ बर्षीय माइते लामा घाइते भएका छन् । बादर धपाउने क्रममा बन्दुक पड्किँदा बन्दुकको छर्रा लागेर लामा घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता...

नेपालमा पहिलो पटक डिजिटल भिसा प्रणाली सुरु

visa-1624936878.jpg

१५ असार, हेटौंडा । नेपालमा पहिलो पटक डिजिटल भिसा प्रणाली कार्यान्वयनमा आएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीको सुरुवात गरिएको हो । यो प्रणालीको सुरुवात गर्दै गृहमन्त्री विष्णु पौडेलले पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गरेका छन् ।  क्यूआर कोडसहितको...

स्वीडेनका प्रधानमन्त्रीले दिए राजीनामा

Sweden-PM1-1624934628.jpg

१५ असार, काठमाडौं । स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले राजीनामा दिएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Raining-1624934290.jpg

१५ असार, काठमाडौं । देशभर मंगलबार अधिकांश स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  । राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै...

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात सञ्चालन

Yatayat-1624934067.jpg

१५ असार, काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक यातायात संचालन गर्न दिने भएको छ । सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो गर्दै एकसातालाई निरन्तरता दिएको हो ।  काठमाडौँ उपत्यकामा २५ सिट क्षमताभन्दा बढीका सवारी साधनलाई संचालन हुन दिने निर्णय समेत भएको छ ।...

कोप अमेरिका: अर्जेन्टिनाको शानदार जित

20210629_075802-1624932892.jpg

१५ असार, हेटौंडा । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित निकालेको छ । मंगलबार बिहान लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो । समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइदै

dhan-diwas-8-1561858126-1624924994.jpg

१५ असार, हेटौँडा । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।  आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ...

युरोकपः फ्रान्स स्तब्ध, स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

E5AGzi7XEAAMDpW-1624924048.jpg

१५ असार हेटौंडा । साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियामा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार