Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाका यी स्थानमा मंगलबार लाइन अवरुद्ध हुने

FB_IMG_1737764565931_edit-1759798445.jpg

२१ असोज,हेटौंडा। हेटौंडा सहित भिमफेदी र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार  विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मंगलबार बिहान ८ बजेदेखि अपरान्ह १२ बजेसम्म  चौघडा फिडर अन्तर्गत हेटौंडा बजार, स्कूलरोड, मेनरोड, हुप्रचौर, देविपथ, चौकिटोल ओरालो लगायतका स्थानमा विद्युत कटौती हुने...

जेन-जी को चेतावनी पछि काठमाडौंका प्रहरी 'हाई अलर्ट'

Screenshot_20251006_22031-1759767544.jpg

२० असोज, काठमाडौं।  जेनजीको चेतावनी पछी काठमाडौंका सम्पूर्ण प्रहरीलाई 'हाई अलर्ट' मा राखिएको छ । जेन–जी  नेता  सुदन गुरुङ समूहले सोमबार साँझ भद्रकालीस्थित प्रहरी परिसर पुगेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जाहेरी दर्ता गर्न भनेपछि काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको ...

मनहरी ५ डिल्लीपुरमा पाटे बाघ देखियो

download-1759766981.jpg

२० असोज, हेटौंडा। मकवानपुरको मनहरीमा ५ डिल्लीपुरमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार भर्खरै करिब ९ बजेको समयमा मनहरी ५ डिल्लीपुर स्थित  बस्ति नजिक पाटे बाघ देखापरेको स्थानीयले बताएका छन्।सो स्थान पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्दछ। मध्यवर्ती क्षेत्रको करिब ५०० मिटर आसपासको क्षेत्रमा बाघ...

कान्तिलोकपथ एकतर्फी सञ्चालनमा

IMG_20251006_151946-1759748636.jpg

२० असोज, हेटौंडा। अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ  सञ्चालनमा आएको छ ।बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्तीमा गएको ठूलो पहिरो पन्छाएपछि सोमबार दिउँसो ३ बजेबाट लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार साँझसम्म लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने...

संचालनमा आयो सिस्नेरि-दक्षिणकाली सडक

Screenshot_20251006_10572-1759727710.jpg

२० असोज, हेटौंडा। सिस्नेरि दक्षिणकाली सडकखण्ड पनि संचालनमा आएको छ। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको सडकखण्ड सोमबार बिहानबाट संचालनमा आएको जनाइएको छ । सडकखण्डको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजारमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो । पहिरो हटाएरसंगै हेटौंडामा काठमाडौं हिडेका सवारीलाई सो मर्ग भएर...

भिमफेदी कुलेखानी-फाखेल र त्रिभुवन राजपथ संचालनमा

Screenshot_20251006_08155-1759717916.jpg

२० असोज, हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको मकवानपुर हुदै काठमाडौँ जाने तीनओटा सडक संचालनमा रहेका छन्। पहिरो हटाएपछि भिमफेदी कुलेखानी फाखेल सडकखण्ड, त्रिभुवन राजपथ  संचालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । पहिरोले फाखेल सडकखण्डको महालक्ष्मी खोला, कलङ्की  सडकखण्ड अवरुद्ध बनाएको थियो। पहिरो हटाएरसंगै...

आज कोजाग्रत पूर्णिमा, दशैंको अन्तिम दिन

Screenshot_20251006_07130-1759714120.jpg

२० असोज, हेटौंडा । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1759713476.jpg

२० असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।   आज...

भिमफेदी कुलेखानी-फाखेल सडक एकतर्फी खुल्यो,कान्तिलोकपथ ठप्प

IMG-20251005-WA0001-1759646472.jpg

१९ असोज, हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको भिमफेदी कुलेखानी  फाखेल सडकखण्ड एकतर्फी संचालनमा आएको छ । पहिरोले फाखेल सडकखण्डको महालक्ष्मी खोला, कलङ्की  सडकखण्ड अवरुद्ध बनाएको थियो। पहिरो हटाएरसंगै हेटौंडामा होल्ड गरिएका सवारीलाई गन्तव्यमा पठाउने काम सुरु गरिएको जनाइएको छ । सिस्नेरी दक्षिणकाली सडकखण्ड...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार