Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संचालनमा आयो सिस्नेरि-दक्षिणकाली सडक

Screenshot_20251006_10572-1759727710.jpg

२० असोज, हेटौंडा। सिस्नेरि दक्षिणकाली सडकखण्ड पनि संचालनमा आएको छ। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको सडकखण्ड सोमबार बिहानबाट संचालनमा आएको जनाइएको छ । सडकखण्डको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजारमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो । पहिरो हटाएरसंगै हेटौंडामा काठमाडौं हिडेका सवारीलाई सो मर्ग भएर...

भिमफेदी कुलेखानी-फाखेल र त्रिभुवन राजपथ संचालनमा

Screenshot_20251006_08155-1759717916.jpg

२० असोज, हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको मकवानपुर हुदै काठमाडौँ जाने तीनओटा सडक संचालनमा रहेका छन्। पहिरो हटाएपछि भिमफेदी कुलेखानी फाखेल सडकखण्ड, त्रिभुवन राजपथ  संचालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । पहिरोले फाखेल सडकखण्डको महालक्ष्मी खोला, कलङ्की  सडकखण्ड अवरुद्ध बनाएको थियो। पहिरो हटाएरसंगै...

आज कोजाग्रत पूर्णिमा, दशैंको अन्तिम दिन

Screenshot_20251006_07130-1759714120.jpg

२० असोज, हेटौंडा । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1759713476.jpg

२० असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।   आज...

भिमफेदी कुलेखानी-फाखेल सडक एकतर्फी खुल्यो,कान्तिलोकपथ ठप्प

IMG-20251005-WA0001-1759646472.jpg

१९ असोज, हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको भिमफेदी कुलेखानी  फाखेल सडकखण्ड एकतर्फी संचालनमा आएको छ । पहिरोले फाखेल सडकखण्डको महालक्ष्मी खोला, कलङ्की  सडकखण्ड अवरुद्ध बनाएको थियो। पहिरो हटाएरसंगै हेटौंडामा होल्ड गरिएका सवारीलाई गन्तव्यमा पठाउने काम सुरु गरिएको जनाइएको छ । सिस्नेरी दक्षिणकाली सडकखण्ड...

इलाममा पहिरो: मृतकको संख्या २१ पुग्यो

FB_IMG_1759644525960-1759645742.jpg

१९ असोज, कन्याम। शनिबार र आइतबार परेको अविरल वर्षाका कारण पहिरो जाँदा इलाममा   २१ जनाको ज्यान गएको छ । गएराति इलामको विभिन्न स्थानमा खसेको पहिरोका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको  इलाम प्रहरीले जनाएको छ । इलामको सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुंग लगायतका पालिकाहरुमा पहिरो खसेको छ । पहिरोका कारण दर्जानौ घर...

ठाउँ ठाउँमा पहिरो जाँदा काठमाडौं हिडेका सवारीलाई हेटौंडामै 'होल्ड'

Screenshot_20251005_07450-1759629682.jpg

१९ असोज, हेटौंडा। हेटौंडाबाट बैकल्पिक मार्ग हुदै काठमाडौँ हिडेका हजारौं सवारीलाई शनिबार साँझ देखिनै हेटौंडामा होल्ड गराइएको छ। हेटौंडा हुदै काठमाडौँ जाने कुलेखानी - फाखेल, कुलेखानी सिस्नेरी र कान्तिलोकपथ सडकखण्डमा पहिरो खस्न सक्ने सम्भावनालाई मध्यनजर गरेर अत्यावश्यक बाहेकका सवारीलाई होल्डमा राखिएको छ । हेटौँडा १चौकीटोल, बुद्धचोक...

कुलेखानी जलाशयमा पानीको सतह १५०८ मिटर पुग्यो

Screenshot_20251005_07232-1759628328.jpg

१९ असोज, हेटौंडा। जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा पानीको सतह करिब पछिल्लो १२ घन्टामा करिब २ मिटर बढेको छ । जलाधार क्षेत्रमा शुक्रबार रातीदेखि शनिबार अपरान्हसम्म अविरल वर्षा भएकाले शनिबार साँझ १५०६ मिटर रहेको पानीको सतह आइतबार बिहान ६ बजेसम्म  बढेर १५ सय ८ मिटर पुगेको हो।  शनिबार साँझ ६ बजे कुलेखानी जलाशयको सतह १...

ओमानसंग नेपाल ६ विकेटले विजयी

20251005_065702-1759626748.jpg

१९ असोज, हेटौंडा । ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानसँग वार्मअप म्याच खेलेको हो। पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको सानदार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार