Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा उपमहानगरपालिका द्वारा कक्षा ८को नतिजा प्रकाशन

IMG_20210613_164948-1623582623.jpg

३० जेठ, हेटौंडा।हेटौंडा उपमहानगरपालिकाले शैक्षिक शत्र २०७७ सालको आधारभूत तह(कक्षा ८ )को नतिजा प्रकाशित गरेको छ। उपमहानगरपालिका शिक्षा विकास महाशाखाले एक सुचना प्रकाशित गर्दै परीक्षा समितिको जेठ ३० गतेको निर्णयअनुसार नतिजा प्रकाशित गरेको जनाएको छ। कोरोना भाइरसका कारण भौतिक रूपमा विद्यार्थी सहभागी भएर परीक्षा नलिएतापनि महाशाखाले...

मकवानपुरमा आइतबार ८१ संक्रमित थपिदा २२१ जना निको भए

images(10)-1623577270.jpg

३० जेठ,हेटौंडा । मकवानपुरमा आइतबार (आज) पनि कोरोना निको हुनेको संख्या  बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिदा २२१जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २२१ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य...

मकवानपुरमा आइतबार ८१ जनामा कोरोना पुष्टि

images-1623576600.jpg

३० जेठ,हेटौंडा ।  मकवानपुरमा आज(आइतबार) थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ६९ जनाको पीसीआर परिक्षणबाट ३७ जनामा  र १३३ जनाको एन्टीजेन परिक्षणबाट ४४ जना गरी ८१ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २०२ जनामा कोरोना जाँच गरिएको...

लागुऔषधसहित २ जना पक्राउ

20201016_194256-1623559920.jpg

३० जेठ, बारा । बाराको जीतपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साका २० वर्षीय शारुख खान मिया र २६ वर्षीय गयासुदिन मियाँ रहेका छन् । उनीहौलाई जीतपुर उपमहानगरपालिका-७ बाट लागुऔषधसहित पक्राउ  गरिएको हो । शारुखको साथबाट प्रहरीले बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकलसहित १०० एमएलको वनरेक्स २३० बोतल र गयासुदिनको साथबाट...

आजपनि युरोकप फुटबलमा तीन खेल हुँदै 

Euro-2021-schedule-696x39-1623559119.jpg

३० जेठ, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आजपनि विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ...

नेपाली फुटबल टोली आज स्वदेश फर्किदै 

1622307740nepal-162231304-1623558959.jpg

३० जेठ, हेटौंडा । फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदैछ ।  छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टोली आज स्वदेश आईपुग्ने छन् । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छन् ।  छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको...

बस्तीमा भेटिएको सालकलाई रानी वनमा छोडियो

Screenshot_20210613-10062-1623557923.jpg

३० जेठ, हेटौडा । बस्तीमा गएराति भेटिएको सालकलाई हेटौडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षण गरिएको वनमा छाडिएको छ ।  हेटौडा ६ शान्तिटोलका स्थानीय उद्धवप्रसाद गौतमले राती आफनो घर नजिकै सालक देखे पछि वन समूहलाई खवर गरेका थिए । रानी समूहले उद्धार गरेको सालकलाई आइतबार विहान हेटौडा-६ का वडा अध्यक्ष अर्जुन प्रसाद...

आज देशका धेरै ठाउँमा हल्कादेखि भारी वर्षा हुने 

Screenshot_20200829-07445-1623556564.jpg

३० जेठ, हेटौंडा । आजदेखि एक साता मनसुन तीव्र सक्रिय रहँदै मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुनेभएको छ ।  थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले एक वक्तव्य जारी गर्दै गत शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनी वर्षाको अवधिभर कतै...

विप्लव नेकपा मकवानपुरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग

IMG_20210613_081328-1623551472.jpg

३० जेठ,हेटाैंडा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छ । शनिबार नेकपा मकवमापुर इन्चार्ज इन्द्रबहादुर परियार नयन, जिल्ला सेक्रेटरी राम घलान वाटरलगायतले महासंघ अध्यक्ष मणिराज गाैतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार