Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेश सदस्य बैद्यले गरेआत्मालोचना(विज्ञप्ति सहित)

IMG_20210612_123745-1623480987.jpg

२९ जेठ, हेटौंडा। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेशसभा बैठकमा आत्मालोचना गरेका छन् । शनिबारको प्रदेशसभा बैठकको सुरूमा बोल्दै  सासंद बैद्यले शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको छलफल बैठकमा बोलेका कुराप्रति लिखित रुपमा आत्मालोचना गरेका छन्।  उनले आफुले बोलेको कुराले सामाजिक सञ्जालमा...

बागमती प्रदेश नीति तथा कार्यक्रम पास गर्न पौडेल र शाक्यको निर्देशन

IMG_20210612_121236-1623479276.jpg

२९, जेठ, हेटौंडा। बागमती प्रदेशको नीति तथा कार्यक्रम पास गर्न नेकपा ओली निकट सांसद र माधव नेपाल समुहका सांसद एक स्थानमा देखिएका छन्।  शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदलाई निर्देशन दिएको...

प्रधानमन्त्रीमाथि दिएको अभिव्यक्ति प्रति माफी माग्छु:बैद्य

IMG_20210612_094926-1623470910.jpg

२९ जेठ, हेटौंडा।नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले हिजो(शुक्रबार) प्रदेशसभाको बैठकमा  प्रधानमन्त्रीले देश खाइसके त्यसैले देशमा कोही नाथुराम गोट्से जस्ता व्यक्ति आवश्यक परेको छ भन्दै दिएको विवादित अभिव्यक्ति प्रति माफी माग्ने बताएका छन्। आज बस्ने संसद बैठकमा माफी माग्ने बताएका हुन । बैद्यले देशको परिस्थीति र...

युरोकपमा आज तीन खेल हुँदै

Euro-2021-schedule-696x39-1623460098.jpg

२९ जेठ, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ’ए’ को एक खेल र समूह ’बी’ दुई खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ’ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु...

प्रतिनिधि सभा पुर्नस्थापना हुनपर्ने सर्वदलीय बैठकको धारण

Savamukh-sarbadaliya-bait-1623458380.jpg

२९ जेठ, हेटौंडा । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा भएको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् ।  शुक्रवार सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरुसँग संसद विघटन पछिको राजनीतिक...

युरोकपः इटालीको सानदार सुरुवात  

E3oL5FbXoAE_1ee-1623456589.jpg

२९ जेठ, हेटौंडा । इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे भने इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।...

अष्ट्रेलियासँग नेपाल पराजित, तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने

199132261_836736306941034-1623456291.jpg

२९ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कुवेतमा शुक्रबार भएको खेलमा नेपालमा अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा १० खेलाडीमा समेटिएको नेपालबिरुद्ध अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु...

हेटौंडामा कार र मोटरसाइकल दुर्घटना,चालक गम्भीर घाइते

Accident-1623430675.JPG

२८ जेठ, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ नवलपुरमा  कार र मोटरसाइकल ठक्कर खाइ दिई दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। शुक्रबार राति मनहरीबाट हेटौंडा आउदै गरेको बा १८ च ७३८७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४७ प ७०६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकल चालक...

रानी सामुदायिक वनद्वारा बाल उद्यान निर्माण

FB_IMG_1623421297369-1623421418.jpg

२८ जेठ,हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटनको विकासको लागि बाल उद्यान निर्माण गरेको छ ।समूहको चालु आर्थिक वर्ष २०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बाल उद्यान निर्माण गरिएको समूहले जनाएको छ ।  डिभिजन बन कार्यालय,मकवानपुरको ४ लाख ६५ हजार र वन समूहको ५१ हजार गरि कुल ५ लाख १६ हजारको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार