भीमसेन पौडेल २८ जेठ,हेटौडा । समुदायमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौंडा-६ र १७ मा गठित कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदलले मकवानपुरगढी–३ मा रहेको आईसोलेसन वार्डलाई शुक्रवार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।कार्यदलले आईसोलेसन वार्डलाई २५ कार्टुन पानी,३ वटा छाता,२ सेट पिपिइ,मास्क २ पाकेट, सेनेटाईजर ९ वटा र...
२८ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको सांसदहरूले बिरोध गरेका छन् । बिहिबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सांसदहरूले नीति तथा कार्यक्रम पुरानै शैलीमा आएको र विगतको बजेटको समीक्षा नभएको भन्दै विरोध गरेका हुन् । नीति तथा कार्यक्रममा प्रतिपक्षी सांसदमात्र नभई सत्ता पक्षका...
२८ जेठ, हेटौंडा। सचेत नागरिक युवा समुहद्वारा हेटौंडा-५ मा रहेको वडा प्रहरी कार्यालयलाई पिउने पानी सहयोग गरेको छ। निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकाल, सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेल, युवा व्यवसायी नविन जोशी र महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ लगायतको सहयोगमा ५० कार्टुन पिउने पानी सहयोग...
२८ जेठ,हेटौंडा । मकवानपुरमा शुक्रबार (आज) कोरोना निको हुनेको संख्या कोरोनाको दोस्रो भेरियन्टमा संक्रमित भएकामै सबै भन्दा बढी रहेको छ। बिहिबार जस्तै शुक्रबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी रहेको हो। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ७५ संक्रमित थपिदा २६९ जना कोरोना मुक्त भएका...
२८ जेठ,हेटौंडा। मकवानपुरमा आज (शुक्रबार) थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १०७ जनाको पीसीआर परिक्षणबाट ४४ जनामा र ८७ जनाको एन्टीजेन परिक्षणबाट ३१ जना गरी ७५ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट १९४ जनामा कोरोना जाँच गरिएको...
२८ जेठ, पोखरा। पार्टीको कारबाहीमा परेर सर्वोच्चको आदेशमा पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि बर्खास्त भएका छन् । बिहिबार (हिजो) प्रदेशसभामा दलको ह्वीप विपरीत प्रदेश सभामा तटस्थ बसेको भन्दै उनलाई जनमोर्चाले पुनः बर्खास्त गरेको हो ।जनमोर्चाले कारवाही गरेर संसद पदबाट हटाएको पत्र शुक्रवार...
२८ जेठ, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । आज साँझ पनि देशभर...
२८ जेठ, हेटौंडा । गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । पदभार ग्रहणपछि गृहमन्त्री...
२८ जेठ, हेटौंडा । वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति दिने भएको छ । यसअघि प्रत्येक बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गर्ने कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाडौँ उपत्यकामा...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...



-1623402110.jpg)





















