Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सभामुखको आह्वानमा आज सर्वदलीय छलफल हुँदै 

AgniSapkota11_20200127134-1623386617.jpg

२८ जेठ, हेटौंडा । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज समसामयिक राजनीतिक घटनाक्रमको बारेमा सर्वदलीय छलफल हुँदैछ ।  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । दिउँसो २ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा सुरु हुने...

कांग्रेस युवा नेता लामाको गिरफ्तारीप्रति बानियाँको आपत्ति

20210109_171221-161019199-1623385781.jpg

२८ जेठ, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर  आपत्ती जनाएका छन् । नेता बानियाँले बिहिबार एक बिज्ञप्ती निकाल्दै युवा नेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेता बानियाँले कुनैपनि...

मत नदिएको झोकमा मुख्यमन्त्री गुरुङले मन्त्रीबाट हटाए मनाङेलाई

20210611_080857-1623378268.jpg

२८ जेठ, पोखरा । गण्डकी प्रदेशका काम चलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले, गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई बर्खास्त गरेको छन । आफु नेतृत्व सरकारको मन्त्रीले प्रदेश सभामा अनुपस्थित रहि विश्वासको मत नदिएको झोकमा काम चलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गरेको हुन्‌ । गुरुङले बिहीवार (हिजो) बेलुकी नै...

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई पुनर्वहाली गर्न आदेश

5e9e35ab35ca0_5e466c6b1e0-1623375263.jpg

२८ जेठ, हेटौंडा । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै उनीहरूलाई कारवाही गर्ने दशौं महाधिवेशन कमिटीलाई पनि सर्वोच्चले अमान्य घोषित गरेको छ । सांसदलाई कारवाही गर्ने अधिकार केन्द्रीय कमिटीलाई मात्रै हुने...

आजबाट युरोकप सुरुः इटाली र टर्की भिड्दै

match-schedule-1623371760.jpg

२८ जेठ, हेटौंडा । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ ।  टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस...

विश्वकप छनोटः नेपालले आज अष्ट्रेलियासँग खेल्दै

1622307740nepal-162231304-1623371473.jpg

२८ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।  कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।  एसियाली फुटबलको पावरहाउस...

हेटौंडामा निशुल्क खाना, बिहिबार तरुण दलले गरायो भोजन

IMG_20210610_213558-1623340463.jpg

२७ जेठ, हेटौंडा । रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका सिद्धिलाल श्रेष्ठको साथमा हेटौंडामा निरन्तरता पाइरहेको निशुल्क खाना खुवाउने अभियानमा  नेपाल तरुण दल मकवानपुरले सहकार्य गर्दै बिहिबार एक छाक भोजन गराएको छ ।  निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत...

हेटौंडा-१ जरुवाटोलमा बन्ने सहरी स्वास्थ्य क्लिनिकको शिलान्यास

IMG_20210610_205513-1623337857.jpg

२७ , जेठ,हेटौंडा। हेटौंडा वडा नम्बर-१ जरुवाटोलमा बन्ने शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास गरिएको छ। बिहिबार एक समारोहका विच हेटौंडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले उक्त क्लिनिकको शिलान्यास गरेका हुन्। नकौली शहरी स्वास्थ्य क्लिनिक अन्तर्गत बन्न लागेको ५ कोठे भवनको लागत ४४ हजार रहेको हेटौंडा वडा नम्बर १ का वडाध्यक्ष सविन...

बागमती प्रदेश निती तथा कार्यक्रमः संघीय सरकारका कार्यक्रमसंग मिल्दोजुुल्दो 

197838831_439726665028444-1623330378.png

२७ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागी वार्षिक नीति तथा कार्यक्रम बिहीबार प्रदेस सभा बैठकमा पेस गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रस्तुत गरेको बागमती प्रदेश सरकारको निति तथा कार्यक्रममा संघीय सरकारका कार्यक्रमसंग मिल्दोजुुल्दा केही कार्यक्रमहरु समाबेश गरेको छ ।  यसपटकको निति तथा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार