Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ढल्यो गण्डकी प्रदेश सरकार, गुरुङले गुमाए विश्वासको मत

IMG_20210610_181531-1623328317.jpg

२७ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाउदा गण्डकी प्रदेश सरकार ढलेको छ । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि सरकार ढलेको हो । बिहिबार प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेकोमा  प्रस्तावमा गुरुङले २७ मत प्राप्त...

मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरुले लिए शपथ

adafs-1623328478.jpg

२७ जेठ, हेटौंडा । मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा...

नागरिकता सम्बन्धी अध्यादेश कार्यन्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

IMG_20210609_162550-1623326084.jpg

२७ जेठ, काठमाडौं।सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन आदेश गरेको छ।  बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दिएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले भनेको छ- सुविधा सन्तुलनको दृष्टीले हेर्दा अहिलेनै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखिन...

माधव पक्षका १७ प्रदेश सदस्यलाई सोधियो स्पष्टीकरण

20210610_164639-1623322950.jpg

२७ जेठ, हेटौंडा । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नेपाल-खनाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण...

बिहीबार मकवानपुरमा ६२ जनामा कोरोना पुष्टि

_116084819_smallergettyim-1623315825.jpg

२७ जेठ, हेटौंडा । मकवानपुरमा आज(बिहीबार) थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार १०१ जनाको पीसीआर परिक्षणबाट ३३ जना र ५९ जनाको एन्टीजेन परिक्षणबाट २९ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट १६० जनामा कोरोना जाँच...

बिहिबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी

girl-isolation-sketch-1-1623315905.jpg

२७ जेठ, हेटौंडा । मकवानपुरमा बिहिबार (आज) पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार जस्तै बिहिबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी रहेका हुन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६२ संक्रमित थपिदा १४२ जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम...

सचेत नागरिक युवा समुहबाट ३० परिवारलाई खाद्यान्न वितरण

Screenshot_20210610-14304-1623315330.jpg

२७ जेठ, हेटौंडा । सचेत नागरिक युवा समूहकाे 'काेहि  भाेकाे नरहुन्' अभियान अन्तरगत हेटौंडा-१० का ३० परिवारलाई खाद्यान्न वितरण गरिएको छ । निषेधाज्ञाको समयमा खाद्यान्नको समस्या परेका विपन्न परिवारलाई सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा -१० को सहकार्यमा खाद्यान्न वितरण गरेको हो ।  समाजसेवी पवन अग्रवालको प्रमुख आतिथ्यता, सामुदायिक...

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओलि, गृहमा खगराज अधिकारी

1618379337_inbound6200740-1623311652.jpg

२७ जेठ, हेटौंडा । कामचलाउ सरकारका प्रधानमन्त्री केपि शर्मा ओलि दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । दोस्रोपल्ट प्रतिनिधि सभा विघटन गरेपछि मन्त्रिपरिषद पुनर्गठन गरेका ओलिले थप आठ जनालाई मन्त्रीको जिम्मेवारी दिएका छन् । जसमा सात मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् । उनीहरुको आजै चार बजे शपथ खुवाउने तयारी भएको छ । मन्त्रीमा...

नेपाल-खनाल समूह छोडेका गणेश पहाडी सामान्य प्रशासन मन्त्री

20210610_130116-1623309475.jpg

२७ जेठ , हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलिले नेकपा एमालेको विवादमा नेपाल-खनाल समूह छोडेर आफ्नो पक्षमा लागेका गणेश पहाडीलाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन् । आज विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिएका हुन् ।  पहाडी केही साता अघिमात्रै खनाल नेपाल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार