११ जेठ, हेटौडा । कोरोना संक्रमण दर बढ्दै गएपछि दुई पटक गरेर बैशाख १३ गते सम्म कायम गरिएको निषेधाज्ञा एक साता थप गर्दै जेठ २० गतेसम्म लम्ब्याइएको छ । मंगलबार बसेको डिसिसिएमसीको बैठकले जारी निषेधाज्ञा एक साता लम्ब्याएको हो । कोरोना संक्रमण बढ्दै गएपछि सुरुमा बैशाख १९ गतेबाट बैशाख ३१ गतेसम्म मकवानपुरको ४ स्थानीय तहमा लगाइएको...
११ जेठ, हेटौंडा । हेटौंडा-६ कृष्णनगरस्थित कान्तिलोकपथमा रहेको डुबानको समस्या समाधान हुने भएको छ । वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको पहलमा मंगलबार बसेको बैठकमा कान्तिलोकपथ आयोजनाले कृष्णनगरस्थित डुबानको समस्या समाधान गर्ने प्रतिबद्ध जनाएको हो । बैठकमा तत्कालका लागि कृष्णनगर गुठी कल्भर्टको जमिन सतह हेरि पानी निकासको उपाय गर्ने र...
११ जेठ,हेटौंडा। हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत अर्का एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।हेटौंडा-५ की ६५ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई जेठ ८ गते कोरोना पोजेटिभ देखिएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा...
११ जेठ,हेटौंडा। हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।भिमफेदी-६ की ८६ वर्षीया कोरोना संक्रमित वृद्धा महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई जेठ १० गते कोरोना पोजेटिभ देखिएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि ...
११ जेठ, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमै रहेको थियो । टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । एकदिवसीयमा नेपाल भन्दा तल...
११ जेठ, हेटौंडा । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर...
११ जेठ, हेटौंडा । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप १२ नेतालाई स्पष्टिकरण सोधेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने थप १२ प्रतिनिधिसभा सदस्यहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । स्पष्टिकरण सोधिएका सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ,...
१० जेठ, हेटौंडा । हेटौंडा-१७ चुच्चेखोलाका युवा व्यवसायी तथा समाजसेवी उदय विडारीले उपलब्ध गराएको खाद्यान्न विपन्नको हातमा पुगेको छ । कोभिड रेस्पोन्स कार्यदल हेटौंडा ६ र १७ लाई विडारीले उपलब्ध गराएको खाद्यान्न हेटौंडा-६ का विभिन्न क्षेत्रका विपन्नको हातमा पुगेको हो । कार्यदललाई विडारीले १० बोरा चामल, १ बोरा दाल उपलब्ध गराएका थिए भने...
१० जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा १६३ जना कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १६३ जना सोमबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका १२३ जना,थाहानगरका ११...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
























