Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लुकाकुलाई पछि पार्दै रोनाल्डोले जिते गोल्डेन बुट अवार्ड

real-madrid-cf-v-levante-1621830966.jpg

१० जेठ, हेटौंडा । युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ’ए’ फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् । सिरी ’ए’ फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । रोनाल्डोले च्याम्पियन टिम इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पार्दै गोल्डेन बुट अवार्ड जितेका हुन्...

पिएसजीलाई पछि पार्दै लिलीले उचाल्यो लिग वानको उपाधि

1621823338lili-1621830329.jpg

१० जेठ, हेटौंडा । लिगको अन्तिम खेलमा एन्गर्सलाई हराउँदै लिलीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिलीले लिग वानको उपाधि जित्ने क्रममा फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्न सफल भएको छ । उसले सिजनको अन्तिम खेलमा आईतबार राति एन्गर्सलाई २–१ ले हराएको हो । लिग तालिकामा पीएसजीसंग १ अंकको अग्रता सहित उपाधि जित्ने...

युभेन्ट्स च्याम्पियन्स लिगमा स्थान बनाउँन सफल

E2HjQsKUcAIfMQd-1621829749.jpg

१० जेठ, हेटौंडा । सिजनको अन्तिम खेलमा जित निकाल्दै युभेन्ट्सले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । सिरि ए फुटबल अन्तर्गत आइतबार भएको सिजनको अन्तिम खेलमा युभेन्टसले बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो । च्याम्पियन्स लिगको दौडमा रहेको अर्को क्लब नापोलीले भिरोनासंग...

फ्रेन्च लिग वनः पीएसजीले उपाधि रक्षा गर्न सकेन 

EKBaC7VW-1621829194.jpg

१० जेठ, हेटौंडा । फ्रेन्च लिग वन फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । अन्तिम खेलमा जित निकालेपनि पीएसजी उपाधि रक्षा गर्न...

आज मौसमा आंशिकदेखि सामान्य बदली हुने 

Mausam-1614064207-1621827015.jpg

१० जेठ, हेटौंडा । देशका अधिकांश क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा केही प्रभाव पर्ने देखिएको हो । अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । पहाडी भू–भागमा...

कोरोना अस्पतालको अनुगमनका लागि समिति गठन 

1594777948_ministry-of-he-1621826796.jpg

१० जेठ, हेटौंडा । कोरोना भाइरसका संक्रमितहरुको उपचार चलिरहेका निजी तथा सरकारी अस्पतालहरुको अनुगमनका लागी सरकारले अनुगमन समिति बनाएको छ । बिरामीहरु राखिएका निजी तथा सरकारी अस्पताललाई थप व्यवस्थित बनाउनको लागि सरकारले समिति बनाएर अनुगमन सुरु गरेको हो । कोरोनाका बिरामी राखिएका अस्पतालमा अनुगमन गरेपछि अस्पतालहरुको उपचार पद्धती थप...

प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च जाने

thumb-1619584198-1621826429.jpg

१० जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको घोषणाविरुद्ध विपक्षी दलहरू आज रिट लिएर सर्वोच्च अदालत जाने भएका छन् ।  नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त...

युनिलिभर फिडर अन्तर्ग केही स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

20201224_053507-161861947-1621825068.jpg

१० जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत आज सोमबार हेटौंडा उपमहानगरको बसामाडी सहित केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।  प्राधिकरणले एउटा सूचना जारी गर्दै युनिलिभर फिडर हेटौंडा उपमहानगरपालिकाको बसामाडी देखी सुनाचुरी मनहरी हुँदै राक्सिराङ्ग लगाएतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेभएको...

इटालीमा केबलकार दुर्घटना हुँदा १४ को मृत्यु 

AP21143550873194-640x400-1621820600.jpg

१० जेठ, हेटौंडा । इटलीमा एउटा केबलकार दुर्घटना हुँदा एक बालक सहित १४ जनाको मृत्यु भएको छ । इटलीको एक रिसोर्टबाट उत्तरी क्षेत्रमा रहेको म्यागियोर पहाड तर्फ जान लागेको केवलकार दुर्घटनाग्रस्त भएको थियो । १६ जना यात्रु सवार केबलकार पहाडको बिकट क्षेत्रमा खसेको बताइएको छ । मृत्यु हुनेमा पाँच जना इजरायली पर्यटकहरु रहेका छन् भने बाँकी इटलीका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार