Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आइतबार १९३ संक्रमितको ज्यान गयो, ७६६४ जना थपिए

corona-death-1-1620537162-1621773236.jpg

९ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नेपालमा थप १ सय ९३ जना कोरोना संक्रमतिको ज्यान गएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३सय ४६ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १ लाख १५ हजार पाँच सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।    यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार...

बागमती प्रदेशको अधिवेशन जेठ १६ मा

20201007_090806-1621771579.jpg

९ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेलाई बोलाइएको छ । बागमती प्रदेशका प्रमुख बिष्णु प्रसाद प्रसाईले जेठ १६ गते आठौं अधिवेशन आव्हान गरेका हुन ।  गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको निति तथा कार्यक्रम...

मकवानपुरमा आइतबार दिउँसो ९८ जनामा कोरोना पुष्टि

Corona-Graph-1-1-1621759098.jpg

९ जेठ,हेटौंडा। मकवानपुरमा आज ९८ जनामा कोरोना  पुष्टि भएको छ।  जेठ ७ र ८ गते संकलित १८५ जनाको स्वाब परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन। आज संक्रमित हुनेमा ४६ महिला ५२ पुरुष हरेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए।...

राष्ट्रपति र प्रधानमन्त्रीकाे कदमबिरूद्ध लडाई लड्न कांग्रेस मकवानपुरको आव्हान

Screenshot_20210523-13442-1621756688.jpg

९ जेठ, हेटौंडा । राष्ट्रपति र प्रधानमन्त्रीको शनिबारको असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्न नेपाली कांग्रेस मकवानपुर सबै लोकतन्त्रवादी शक्तिलाई आव्हान गरेको छ ।  कांंग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँद्वारा जारी बिज्ञप्तिमा असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक...

कांग्रेस कोभिड अनुगमन समिति मकवानपुरद्वारा ६० थान सिलिण्डर हस्तान्तरण

20210523_124234-1621753188.jpg

९ जेठ, हेटौंडा । नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरद्वारा हेटौंडा अस्पताल र मकवानपुर उद्योग बाणिज्य संघ कोभिड हेल्थ डेक्सलाई ६० थान भरेको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । अनुगमन समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले आईतबार अस्पताल परिसरमै पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक चिरन्जिवी चुँडाललाई ५०...

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर पोत्ने पक्राउ

Screenshot_20210523-12212-1621752434.jpg

९ जेठ,हेटौंडा। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोमा गोबर पोत्ने एक युवक पक्राउ परेका छन।पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठी रहेको बानेश्वर प्रहरीले जनाएको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि नेपाल विद्यार्थी संघ सहित विभिन्न राजनीतिक...

हेटौंडा अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

covid-5-1621748020.jpg

९ जेठ,हेटौंडा। हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत तिनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा-१५ का ४३ बर्षीय एक पुरुष, हेटौडा-४ थाहाचोककी ६० बर्षीया एक महिला,हेटौंडा-५ का ८५ बर्षीय एक पुरुष गरी ३ जनाको मृत्यु भएको हेटौंडा...

पछिल्लो राजनैतिक घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको असन्तुष्टि

Gyanendra-Shah-1621739159.jpg

९ जेठ, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी संकटका बेला राजनैतिक जालझेल सिर्जना गरी जनदायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिले माफी नदिने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत पूर्वराजा ज्ञानेन्द्रले विश्वव्यापी बनेको महामारीको संकटका बेला जनता प्रतिको दायीत्वबाट पन्छिनेलाई जनताले कहिल्यै माफी नगर्ने...

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध हस्ताक्षर सङ्कलन गर्ने विपक्षीहरुको तयारी

prachanda-deuwa-nepal-upe-1621739039.jpg

९ बैशाख, हेटौंडा । प्रतिनिधि सभा विघटनको विरुद्ध कानुनी लडाइका लागि नेपाली काँग्रेससहित विपक्षी दलका सांसदहरूको आज भेला गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाविघटनको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने हिजोको विपक्षी गठबन्धनको बैठकले निर्णय गरेको थियो । त्यही प्रयोजनका लागि हस्तक्षर सङ्कलन लगायत कागजी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार