Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इंग्लिस प्रिमियर लिगः अन्तिम खेलमा आर्सनलको जित

1621791879pepe-1621820306.jpg

१० जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा निकोलस पेपेले दुई गोल गरेपछि आर्सनलले सहज जित निकालेको हो । पेपेले खेलको ४९ औं र ६० औं मिनेटमा गोल गर्दै आर्सनललाई २–० को जित दिलाएका हुन्...

नागरिकता अध्यादेशमा के छ ? (पूर्णपाठ)

img_5865web-1621817821.jpg

१० जेठ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ आइतबार जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नागरिकता अध्यादेश जारी गरेकी हुन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत...

इंग्लिस प्रिमियर लिगः युनाईटेडद्वारा सिजनको सुखद अन्त्य

c1_3969563-1621817239.jpg

१० जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्सलाई २–१ गोल अन्तरले हरायो । उल्भ्सको मैदानमा युनाइटेडलाई जित दिलाउँन एन्थोनी एलंगाले १३ औं मिनेटमा गोल गरेका थिए । तर, ३९ औं मिनेटमा नेल्सन सेमिडोले गोल गर्दै उल्भ्सलाई १–१...

लेष्टर पराजित हुँदा चेल्सी च्याम्पियन्स लिगमा

chelei_1-1621816699.jpg

१० जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा चेल्सी पराजित भएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित चेल्सी एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा एस्टनका लागी बेट्राण्ड ट्राओरेले खेलको ४३ औं मिनेटमा अनवर एल घाजीले खेलको ५२ औं मिनेटमा एक एक गोल गर्दै जित दिलाएका हुन् ।...

प्रिमियर लिगः जितसँगै लिभरपुल च्याम्पियन्स लिगमा

1621790261liver-1621816153.jpg

१० जेठ, हेटौंडा । लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा दुबै गो साडियो मानेले गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा मानेले ३६ औं र ७४ औं मिनेटमा गोल गरे । जितसँगै लिभरपुल च्याम्पियन्स लिगमा छनोट...

इटालियन सिरी ’ए’: च्याम्पियन इन्टरको सानदार जित

1621784330inter-1621815800.jpg

१० जेठ, हेटौंडा । च्याम्पियन टिम इन्टर मिलानले इटालियन सिरी ’ए’ फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ । आइतबार भएको खेलमा उडीनेजेलाई ५–१ गोल अन्तरले पराजित गर्दै इन्टरले सिजनको सुखद अन्त्य गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एस्ले योङ, क्रिस्टियन एरिक्सन,लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलु...

इंग्लिस प्रिमियर लिगः सानदार जितसँगै सिटीलाई उपाधि 

E2FyqtdWEAAzm5d-1621814709.jpg

१० जेठ, हेटौंडा । च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे । खेलको ११ औं...

सामुदायिक रेस्पोन्स कार्यदलबाट मकवानपुरगढी कोभिड अस्पतालमा सहयोग

Screenshot_20210523-21045-1621783188.jpg

९ जेठ, हेटौंडा । सामुदायिक रेस्पोन्स कार्यदल हेटौंडा ६ र १७ ले मकवानपुरगढी मक्रान्चुलीमा रहेको कोभिड-१९ अस्थायी अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  कार्यदलले पानी १० कार्टुन, सेनिटाईजर (५०० मिलि) १० बोतल, मास्क ५ बाकस, पन्जा १ बाकस र पल्स अक्सीमिटर १ थान सहयोग गरेको हो । कार्यदलका सहसंयोजक भरत सापकोटासहितको टोलीले सामग्री...

कोभिड रेस्पोन्स टिम हेटौंडा -१८ले दियो प्रहरीलाई स्वास्थ्य सामाग्री

Screenshot_20210523-20235-1621780795.jpg

९ जेठ,हेटौंडा। कोभिड-१९ रेस्पोन्स टिम हेटौंडा-१८ ले प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।  रेस्पोन्स टिमले आइतबार हेटौंडा-१८ मा रहेको प्रहरी चौकी ठुलोदमारलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो।रेस्पोन्स टिम संयोजक योगराज खतिवडा र नेपाल तरुण दल हेटौंडा-१८ का अध्यक्ष अशोक केसीको नेतृत्वमा आज बिहान प्रहरी चौकीको कार्यालय पुगेर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार