८ जेठ, हेटौंडा । हेटौंडा-६ का रुपक ढकालले हेटौंडा ६ नम्बर वडाको संयोजनमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि बनेको कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल हेटौंडा ६ र १७ लाई ५ हजार ५ रुपैयाँ सहयोग गरे । समुदायमा कोरोना फैलन नदिन सचेतना फैलाउने उद्देश्यका साथ निर्माण भएको कार्यदलमा सहयोगी हातहरु दिनप्रतिदिन थपिँदै गएका छन् ।...
८ जेठ,हेटौंडा। हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार साँझ मकवानपुरको थाहा नगर-४ का ५२ बर्षीय एक पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ। उनको बैशाख २६ गते कोरोना पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि जेठ ४ गते हेटौंडा...
८ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक बताएका छन् । सभामुख सपकोटाद्वारा शनिबार जारी वक्तव्यमा संसद विघटन फागुन ११ गते सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका हुन् । अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको...
८ जेठ, काठमाडौं । घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले आगामी कात्तिक...
८ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघले मध्यरातमा प्रतिनिधिसभा विघटन गरि निर्वाचन घोषणा गर्ने राष्ट्रपतिको कदमले संविधान र संसदको हुर्मत लिने काम भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको र अस्पतालमा बेड र अक्सिजन चाहिएको जनाउँदै...
८ जेठ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ। जसमध्ये १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन् । पछिल्लो...
८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनविरूद्ध राजनीतिक र कानुनी संघर्ष अघि बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक कदम...
८ जेठ, झापा । झापामा कोरोना संक्रमणका कारण एक वडा अध्यक्षको मृत्यु भएको छ । कोरोनाका कारण मेचीनगर नगरपालिका वार्ड नं ७ का अध्यक्ष चन्दन मेचेको मृत्यु भएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले जानकारी दिए । वडाध्यक्ष मेचेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेकोमा शनिबार बिहान मृत्यु भएको थियो...
८ जेठ,हेटौंडा। जेठ ६ गते सम्पन्न राष्ट्रिय सभा उप निर्वाचनमा सुर्य चिन्हबाट मतदान लडेका राम बहादुर थापा बादललाई असहयोग गरेको भन्दै एमालेबाट निर्वाचन बागमती प्रदेशका १४ संसदलाई स्पष्टिकरण सोधिएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा आज दिउँसो...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























