Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माधवकुमार नेपाल समूहको भेला सिंहदरबारमा जारी

images(6)-1621584517.jpg

७ जेठ,हेटौंडा। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु  भेला सुरु भएको छ ।भेला सिँहदरवारमा केही समय अघि सुरु भएको हो।  छलफलका लागि देउवा निवास बुढानीलकण्ठ पुगेर फर्केका नेता नेपालसहित भीम रावल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, झपट रावल लगायत दुई दर्जन बढी सांसदहरु सिँहदरवार पुगेका छन् । बिहीबार...

प्रधानमन्त्री ओलीको दलका नेतालाई आरोप,राष्ट्रपतिको बचाउँ

Screenshot_20210521-13032-1621582742.jpg

७ जेठ,हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बचाउँ गर्दै विपक्षी दलका नेतालाई तथा एमालेका केही नेता आपराधिक ढंगले सरकार ढाल्न लागेको आरोप लगाएका छन।  शुक्रबार अपरान्ह प्रधानमन्त्री ओली द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले  राष्ट्रपतिले संविधानको मर्म अनुसार कदम चालेकोमा राष्ट्रपति...

हेटौंडा अस्पताललाई अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

Screenshot_20210521-13042-1621581613.jpg

७ जेठ,हेटौंडा। मकवानपुरको हेटौंडामा रहेको हेटौंडा अस्पताललाई मकवानपुर उद्योग वाणिज्य संघले अक्सिजन सिलिन्डर तथा हेटौंडा खानेपानी बोर्डले स्वास्थ्य सामाग्री सहयोग गरेको छ।   मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवालले खरिद गरेको ८५ थान सिलिण्डर मध्ये ५९ थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई प्रदान गरिएको हो...

कांग्रेसको सर्वदलीय बैठक सुरु,नेपाल र प्रचण्ड सहभागि

20200808_130956-1621579533.png

७ जेठ,काठमाडौं । कांग्रेसले बोलाएको सर्वदलीय बैठक यति बेला शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी रहेको छ। कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा एमालेका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका माधवकुमार नेपाल पनि पुगेका छन्। सर्वदलीय छलफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डक सहित माओवादी केन्द्रका केही नेताहरुपनि...

प्रधानमन्त्री ओलीद्वारा पत्रकार सम्मेलन

Screenshot_20200710-21201-1621578228.jpg

७ जेठ,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गरेका हुन।  पत्रकार सम्मेलनमा विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राख्ने बुझिएको छ।पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा हुने...

प्रचण्ड पुगे देउवा निवास बुढानीलकण्ठ

CollageMaker_20210511_131-1621577421.jpg

७ जेठ,हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन।   राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि साँझ ५ बजे समय निर्धारण गरेसँगै दलका नेताहरु भावी रणनीति बारे छलफलमा जुटेका छन।अहिले प्रचण्ड र देउवा...

नेपाल र ठाकुर आफुनिकट सांसदसँग आन्तरिक छलफलमा

20201219_123217-1621576596.jpg

७ जेठ,हेटौंडा। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहीबार साँझ दलहरुलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि साँझ ५ बजेको समय निर्धारण गरेसँगै नेताहरू छलफलमै व्यस्त रहेका छन।  यति बेला एमाले नेता माधवकुमार र जसपा अध्यक्ष महन्थ ठाकुर आफु निकट सांसद र नेताहरूसँग छलफलमा व्यस्त रहेका छन। ठाकुर आफु निकट...

हेटौंडा अस्पतालमा तिन कोरोना संक्रमितको मृत्यु

90-1621572985.jpg

७ जेठ,हेटौंडा। हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत तिनजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा हेटौंडा-६ का ७४ बर्षीय एक पुरुष, हेटौडा-११ का ६० बर्षीय एक पुरुष र रौतहट चन्द्रपुर-१ का ४६ बर्षीय एक पुरुष गरी ३ जना पुुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको...

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई २१ घण्टाको समय

20201215_175757-1621522466.jpg

६ जेठ,हेटौंडा। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठन गर्नका भोली साँझ ५ बजेसम्मका लागि समय प्रदान गरेकी छिन। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलहरूलाई  प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएका हुन।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार