Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरुण दलद्वारा हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

Screenshot_20210520-19435-1621519214.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले कोरोना संक्रमित विरामीको हेरचाह तथा घरबाट अस्पतालसम्म ल्याउनको लागि सहजीकरण गर्नेबारे चासो लिएको छ ।  तरुण दल मकवानपुरको टोलीले बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका पदाधिकारी तथा सदस्यहरुसँग भेट गरी संक्रमितको सहज उपचारको...

राष्ट्रियसभा उप-निर्वाचन:खिमलाल देवकोटा विजयी

Screenshot_20210520-17372-1621513375.jpg

६ जेठ, हेटौंडा । राष्ट्रियसभा सदस्यको उप–निर्वाचन अन्तर्गत आज भएको मतदानमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटा १ हजार ७४ मतभारले विजयी भएका हुन् । देवकोटाले ५हजार ८८ मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले ४ हजार १४ मतभार प्राप्त गरेका छन् । त्यस्तै...

राष्ट्रियसभा उप-निर्वाचन: स्थानीय तहको मतगणना सकियो, देवकोटा अगाडी

20210520164836_IMG_0745-1621509637.JPG

६ जेठ,हेटौडा। आज भएको राष्ट्रियसभा उप-निर्वाचन अन्तर्गत आज भएको निर्वाचनमा कलम चिन्हका उम्मेदवार खिमलाल देवकोटा आगाडी रहेका छन।   स्थानिय तह अन्तर्गत २३३ मतभारमा कलम चिन्हका उम्मेदवार खिमलाल देवकोटाले १२८ मत पाएका छन भने सुर्य चिन्हबाट उम्मेदवार बनेका रामबहादुर थापाले १०३ मत पाएका छन। त्यसैगरी मादल पदका उम्मेदवार नेमकिपाका कृष्ण...

सर्बोच्चद्वारा सांसद नभएका सात मन्त्रीको नियुक्ति बदर 

5e9e35ab35ca0_5e466c6b1e0-1621509551.jpg

६ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले सांसद नभएका सातजना मन्त्रीको नियुक्ति बदर गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलासले बदर गरेको हो । सांसद नभएका व्यक्ति एकपटकलाई बढीमा ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था भए पनि पुनः नियुक्ति पाएपछि उनीहरुको नियुक्तिविरुद्धमा सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चको...

राष्ट्रियसभा उप-निर्वाचन मतगणना सुरु

Screenshot_20210520-16375-1621507919.jpg

६ जेठ,हेटौंडा। राष्ट्रियसभा उप-निर्वाचनको मतगणना सुरु भएको छ। हेटौंडा-४ मा रहेको भुटनदेवि माविमा मतगणना कार्य सुरु भएको छ। उप-निर्वाचनमा ३३८ जनाले मतदान गरेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका  छन। राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल परिवर्तन गरेपछि रिक्त पदमा थापा आफैं, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा...

राष्ट्रियसभा उप-निर्वाचन:*९ जनाको मत खसेन

20210520095215_IMG_0697-1621504332.JPG

६ जेठ, हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा १० जना अनुपस्थित भएका छन् । मतदानको अवधि दिउँसो ३ बजेसम्ममा ९ जना अनुपस्थित भएका हुन् । अनुपस्थित हुनेमा ४ जना सांसद र ६ जना स्थानीय तहमा जनप्रतिनिधि रहेका छन् । स्थानीय तहतर्फ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका निमा ग्यान्जेन शेर्पा अध्यक्ष...

राष्ट्रियसभा उप-निर्वाचन मतदान सकियो,९७ प्रतिशत मत खस्यो

20210520095033_IMG_0692-1621502991.JPG

६ जेठ, हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान आज हेटौंडामा भईरहेको छ । हेटौंडा-४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान दिउँसो ३ बजे मतदान सकिएको हो । विहान ९ बजेदेखि शुरू भएको मतदानमा १०५ प्रदेश सदस्य र २३३ प्रमुख र उप-प्रमुख गरी ३३८ जनाले मतदान गरेको निर्वाचन...

राष्ट्रियसभा उप-निर्वाचन:सुरक्षार्थ १८० सुरक्षाकर्मी परिचालन

Screenshot_20210520-12550-1621494813.jpg

६ जेठ,हेटौंडा। हेटौंडाको भुटनदेबि माध्यमिक बिद्यालयको प्रङगणमा यति बेला राष्ट्रियसभा उप-निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ।बिहान ९ बजेबाट सुर भएको मतदान कडा सुरक्षाबीच जारी रहेको छ।केन्द्रको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।  मतदान स्थल,मतदान केन्द्र बाहिर र मतदान आसपासको १०० मिटरको दुरीमा नेपाल प्रहरी...

राष्ट्रियसभा उप-निर्वाचन: मतदान स्थलमै एन्टिजेन परीक्षण,१९९ जनाले गरिसके मतदान

20210520100108_IMG_0722-1621489761.JPG

६ जेठ,हेटौंडा। हेटौंडाको भुटनदेबि माध्यमिक बिद्यालयमा बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा उप-निर्वाचन अन्तर्गत मतदान जारी छ।बिहान ९ बजेबाट सुर भएको मतदानमा ११:१५ मिनेट सम्ममा मतदान केन्द्र 'क' मा ६६ मत खसिसकेको,मतदान केन्द्र 'ख' मा ११३ मत खसेको र मतदान केन्द्र 'ग' मा २० जना गरी १९९  मत खसिसकेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार