Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौंडा ६ नम्बर वडा कार्यालयद्वारा सहकारीलाई कम्प्युटर

Screenshot_20210504-10540-1620105113.jpg

सहकारीलाई कम्प्युटर हस्तान्तरण गर्दै वडाअध्यक्ष चौलागाई

भीमसेन पोडेल 

२१ बैशाख, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ ले वडामा रहेको  एक सहकारी संस्थालाई एक थान कम्प्युटर सहयोग गरेको छ । 

कार्यालयले  हेटौडा–६,चुच्चेखोलामा रहेको नारीचेतना बचत तथा ऋण सहकारी संस्थालाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

हेटौडा–६  का वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाँईले मंगलबार बिहान संस्थाकी अध्यक्ष सम्झना खरेललाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन।कम्प्युटर हस्तान्तरण गर्दै वडा अध्यक्ष चौलागाँईले संस्थाको संस्थागत विकासको लागि कम्प्युटर प्रदान गरेको बताए ।वडा कार्यालयले वडामा रहेका विभिन्न सहकारी संस्था र आयआर्जनका लागि सहयोग गर्दै आएको बताए ।

हेटौडा–६ का वडा अध्यक्ष चौलागाँईको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष सम्झना खरेलको सभाध्यक्षतामा कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहाल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदारप्रसाद गौतम, संस्थाकी कोषाध्यक्ष शर्मिला ढकाल, व्यवस्थापक मोदकुमारी दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।६ सय जना शेयर सदस्य रहेको सहकारीले हाल २ करोड भन्दा बढीको कारोवार रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार