Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालको भारततर्फ खुलेका २२ नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय

Nepalgunj-Jamunaha-1619828430.jpg

१८ बैशाख, हेटौंडा । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरु मध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।  बैठकले बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यस्तै बैठकले निषेधाज्ञा लागु भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु...

मकवानपुरमा मास्क नलगाउने ४९० जनाले तिरे १ सय रुपैँया

20200731090355_IMG_6898-1619795760.JPG

१७ बैशाख,हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण लाई मध्यनजर गर्दै प्रशासनले मास्क नलगाई हिडनेलाई कार्वाही गर्न सुरु गरेको छ।सुरुमा दुई दिन सम्झाई बुझाई गरी मास्क वितरण गरेको प्रशासनले बैशाख १३ गतेदेखी मास्क नलगाइ हिडनेलाई जरीवाना सहित कार्वाही सुरु गरेको हो।   यसै क्रममा मकवानपुर प्रहरीले गएको १३ गते देखी १७ गते बेलुका सम्म...

हेटौंडामा शनिबारबाट थप कडाई: व्यवसाय ८ घण्टा संचालन गर्न पाइने

20210427093536_IMG_0267-1619785180.JPG

१७ बैशाख, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको दर उच्च बन्दै गएसँगै भोलि(शनिबार)बाट कडाई गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबार बसेको बैठकले  हेटौडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्दै कोभिड १९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न दिन तोकी आलोपालो गरी विहान १०...

नेपालमा शुक्रबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित र मृतक थपिए

5f047122d425b_covid_nepal-1619780528.jpg

१७ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना भाइरसको नयाँ संक्रमित र मृतक थपिएका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २८ जनासहित थप ६१ जना संक्रमितको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार सात सय २७ जनामा कोरोना भाइरसको संक्रमण...

मकवानपुरमा शुक्रबार ६१ जना कोरोना संक्रमित थपिए

jpg-1619776274.jpg

१७ बैशाख, हेटौंडा । आयर्बेद तथा जनस्वास्थ्य प्रवर्दन शाखा हेटौंडाका अनुसार मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्र हेटौंडा २ मा रहेको प्रयोगशालामा ९२ जनाको परीक्षण गरिएकोमा थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  विहीबार र शुक्रबार गरिएको...

नेता भट्टराईको शल्यक्रिया सफल

Brb-1619775175.jpg

१७ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल भएको छ । वीर अस्पतालमा विहिबार भर्ना भएका उनको शुक्रबार गरिएको शल्यक्रिया सफल भएको हो । अहिले भट्टराईलाई सामान्य वार्डमा सारिएको डा. भट्टराईका स्वकीय रोशन पोखरेलले जानकारी दिए । उनलाई न्युरो...

चट्याङ लागेर ९ बर्षीय बालकको मृत्यु

Chatyaang-Death-1619772636.jpg

१७ बैशाख, रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने आमा सामान्य घाइते भएकी छिन् ।  मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–७ जेलबाङका ९ वर्षीय अभिशेख पुन रहेका छन् । जंगल हुँदै गाउँपालिका केन्द्र पोबाङबाट घर जाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनको आमा सामान्य घाइते भएको र उपचारपछि घर...

सुन र चाँदी दुबैको मूल्य घट्यो

Gold22-1619771946.jpg

१७ बैशाख, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ ।  शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले घटेको छ भने चाँदी २० रुपैंयाले घटेको छ । सुन घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । विहिबार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।  बिहिबार तोलाको १३ सय १५...

नेकपाका केन्द्रीय सदस्य माइला लामा रिहा

Maila-Lama-1619771379.jpg

१७ बैशाख, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामा बिहीबार रिहा भएका छन् । संखुवासभा जिल्ला कारागारमा रहेका उनी विहिबार रिहा भएका हुन् । उपत्यका इन्चार्ज समेत रहेका लामा २५ हजार धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत चैनपुरले जनाएको छ । लामा २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार