Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एकैदिन अहिलेसम्मकै धेरै ३५ जनाको कोरोनाका कारण मृत्यु

5f9922fd15b46_nawalllapas-1619696322.jpg

१६ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३५ जनाको ज्यान गएको छ ।  पछिल्लो २४ घण्टामा २६ सहित थप ३५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो । यो संख्या कोरोना संक्रमणका कारण एकैदिनमा ज्यान गुमाउनेको अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयले जनाएको छ ।  योसहित...

मकवानपुरमा आज ३८ जनामा कोरोना

20200813_160738-1619695361.jpg

१६ बैशाख, हेटौंडा । मकवानपुरमा बिहीबार कोरोना भाइरसका ३८ जना नयाँ संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार ७० जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  विहीबार परीक्षण गरिएका कुल ८७ जनामा ३८ जनामा कोरोना पोजिटिभ...

दिपक मनाङे बने मन्त्री

Screenshot_20210429-16462-1619694147.jpg

१६ बैशाख,हेटौंडा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरूङ (दीपक मनाङे) मन्त्री बनेका छन।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेसँगै मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री बनेका हुन्। मन्त्री बनेका मनाङेलाई अहिले केहीबेमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको...

मनहरीमा ट्रकको ठक्करबाट पैदलयात्री घाइते

20200927_084436-1619693070.jpg

१६बैशाख,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-७ मनहरी बजारमा ट्रकको ठक्करबाट पैदलयात्री घाइते भएका छन।हेटौंडाबाट चितवन तर्फ जादै गरेको ना ७ ख ७९२ नम्बरको ट्रकले ठक्करले बाटोमा हिडदै गरेकी एक वृद्धा महिलालाई ठक्कर दिँदा वृद्धा महिला घाइते भएकी हुन।  अन्दाजी ६५ बर्षीया घाइते वृद्धा को पहिचान खुलिनसकेको र चितवन भरतपुरमा रहेको...

गाँजा बोकेको सुमो मकवानपुर प्रहरीको नियन्त्रणमा

FB_IMG_1619692895810-1619692932.jpg

१६ बैशाख,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध गाँजा बोकेको सुमो सहित १ जनालाई पक्राउ गरेको छ ।  भिमफेदी-३ स्थित भैंसे चेक प्वाईन्टमा  काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४७३३ नम्बरको सुमो चेकजाँच गर्ने क्रममा  भागेपछि शंका लागि  पिछा गरेर नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुमोबाट ६ वटा पोकामा रहेको ३४ किलो  लागूऔषध गाँजा सहित...

गण्डकी सांसद शाहीले दिए यस्तो प्रष्टीकरण

Khim-1619690618.jpg

१६ बैशाख, पोखरा । गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विहिबार आफ्नोतर्फबाट प्रष्टिकरण दिएका छन् ।  प्रदेशसभा बैठकमा नगएर केही समय बेखबर बनेका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विहिबार प्रेस विज्ञप्ति निकालेर आफ्नो तर्फबाट प्रष्टिकरण दिएका हुन् । उनले आफु बेहोस भएकाले सम्पर्कमा आउन नसकेको भन्दै आफू पार्टीको निर्णयप्रति...

विद्यालय तहको परीक्षा आन्तरिक मूल्यांकनका आधारमा गर्न सक्ने

Edu-Ministry1-1619689060.jpg

१६ बैशाख, काठमाडौँ । विद्यालय तहको परीक्षा विद्यालय आफैले आन्तरिक मूल्यांकनका आधार गर्न सक्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कक्षा ८, १० र १२ कक्षा बाहेकको वार्षिक परीक्षा विद्यालयले नै गर्ने भएकाले विद्यालय आफैले आन्तरिक मुल्यांकनका आधारमा वार्षिक परीक्षा गर्न सक्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले...

कञ्चनपुरमा तीन संक्रमितको मृत्यु

Corona-Death2-1619684495.jpg

१६ बैशाख, कञ्चनपुर । कञ्चनपुरमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१८ कटानका ३६ वर्षीया महिला रहेका छन् । महाकाली अस्पतालमा उपचाररत उनीहरुको कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए ।...

पर्सामा एकै दिन १६९ संक्रमित थपिए

Corona111-1619683822.jpg

१६ बैशाख, बीरगंज । पर्सामा एकै दिन १६९ जना कोरोना संक्रमित थपिएका छन् । भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४०, बाराका २४, रौतहटका ३ र सप्तरी तथा दैलेखका १÷१ जनामा संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । बीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा कोरोना...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार