Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस सभापति देउवाद्वारा कोरोनाबारे पत्रकार सम्मेलन गर्ने

Sher-Bahadur-Deuba-1619767360.jpg

१७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।  कोरोना महामारीको विषयलाई लिएर उनले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।  आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलको भनाई छ । कोरोना महामारीको अहिलेको अवस्था,...

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

Mani-Thapa-1619766849.jpg

१७ बैशाख, काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । आफूलाई शुक्रबार बिहान प्राप्त रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टी भएको उनले जानकारी दिए । संक्रमण पुष्टी भएपछि आफु होम आइसोलेसनमा रहेको उनले बताए । छोरीलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट टे«सिङका आधारमा मन्त्री थापाले पनी परीक्षण गरेका थिए...

विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु

Corona-Death2-1619765901.jpg

१७ बैशाख, विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ ।  मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत विराटनगर–७ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो । उनी वैशाख १४ गते अस्पताल भर्नामा कोरोना संक्रमण पुष्टी भएको छ ।...

हेटौंडा अस्पताल संचालक समितिमा चौलागाईं र लामा मनोनित

Screenshot_20210430-12091-1619763842.jpg

१७ बैशाख, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पताल संचालक सदस्यमा २ जना मनोनित भएका छन् ।  मनोनित हुनेमा मेलान केन्द्रीय सचिवालय सदस्य समेत रहेका स्वास्थ्यकर्मी उत्सव चौलागाईं र हेटौंडा अस्पतालका कर्मचारी हिरा लामा रहेका छन् । प्रतिष्ठानका कुलपति एवं मूख्यमन्त्री डोरमणि पौडेलले उनीहरूलाई...

नेपाल सुपर लिगः धनगढी र ललितपुर बराबरीमा रोकिए

lalitpur_vs_dhangadhi_nsl-1619743085.jpg

१७ बैशाख, हेटौंडा । पहिलो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले १–१ गोलको बराबरी खेलेका हुन् । धनगढीका लागि ओलावाले आफिजले गोल गरे भने ललितपुरका लागी रन्जन विष्टले बराबरी गोल फर्काए । ओलावाले खेलको ७२ औं...

ईन्डियन प्रिमियर लिगः दिल्ली दोस्रो स्थानमा उक्लियो

E0J7BYjVEAEDyB9-1619742692.jpg

१७ बैशाख, हेटौंडा । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो । अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।...

फास्ट ट्रयाकको ठेक्का प्रक्रिया रोक्न सेनालाई पत्राचार 

RE-wall-1-e1606270335382-1619742430.jpg

१७ बैशाख, हेटौंडा । संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि नबढाउन पत्राचार गरेको छ ।  लेखा समितिले खरिद प्रक्रिया रद्द गरी कागजात उपलब्ध गराउन नेपाली सेनालाई पुनः ताकेता गर्दै पत्राचार गरेको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।  समितिले यसअघि तीन पटक रक्षा...

बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्न संयन्त्र गठन

CCMC_Meeting-e16193555341-1619742158.jpg

१७ बैशाख, हेटौंडा । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्न संयन्त्र गठन गरेको छ । नागरिकले टोल फ्री नम्बर ११ सय ४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको दावी सीसीएमसीको छ ।  शव व्यवस्थापनका लागि १ सय ५ र एम्बुलेन्सका लागि १ सय २ मा सम्पर्क राख्न...

राष्ट्रियसभा उपनिर्वाचनको मतदान हेटौंडामा हुने, ५ दल सहभागी हुने

Rastriya-Sabha-1619708609.jpg

१६ बैशाख, काठमाडौँ । राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि हुन लागेको उपचुनावमा पाँच दलले भाग लिने भएका छन् ।  निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि निवेदन दिन जारी गरेको सूचना अनुसार ५ दलले निवेदन दिएका हुन् ।  निवेदन दिनेमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपा रहेको को आयोगका प्रवक्ता राजकुमार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार