Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाको हुप्राचौर स्थित ट्रान्सपोर्ट कार्यालय रहेको घरमा आगलागी

Screenshot_20210429-07344-1619660975.jpg

१६ बैशाख,हेटौंडा। हेटौंडा उपमहानगरपालिका ४ हुप्राचौर स्थित एक घरमा आगलागी भएको छ । बुधबार राति हेटौडा  ४ हुप्राचौर स्थित बिमला उप्रेतीको दुई तले पक्की घरमा काभ्रे पाँचखाल- ७  बस्ने राज कुमार न्यौपानेले संचालन गरेको सुभलाल ट्रान्सपोर्ट अचानक आगोलागी हुँदा धनमाल जलेर नष्ट भएको छ भने घरमा आंशिक क्षती भएको मकवानपुरका निमित्त प्रहरी...

भारतमा अहिलेसम्मकै धेरै ३ लाख ७९ हजार बढी संक्रमित थपिए

merlin_176156211_15f45eac-1619659782.jpg

१६ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ का कारण भारतको अवस्था भयावह बन्दै गएको छ । भारतमा वितेको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै भारतमा...

आईसीसीको वरीयतामा कुशल भुर्तेल ६१ औं स्थानमा

maxresdefault-1619656065.jpg

१६ बैशाख, हेटौंडा । आईसीसीको टी–२० वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । सार्वजनिक नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलले छलाङ मारेका छन् । ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा उक्लिएका छन्...

इन्डियन प्रिमियर लिगः चेन्नई शीर्ष स्थानमा

E0Emjg1VgAQF1dz-1619655727.jpg

१६ बैशाख, हेटौंडा । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा...

च्याम्पियन्स लिगः पहिलो लेगमा सिटी विजयी

1619648045maharej-1619655540.jpg

१६ बैशाख, हेटौंडा । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले फ्रान्सेली क्बल पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले लिएको अग्रता उल्टयाँदै सिटील जित निकालेको हो । सिटीको जितका लागी डी बु्रईन र रियाद महरेजले...

बागमती प्रदेशको रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त

178716613_382140491124139-1619615545.jpg

१५ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार नियुक्त गरेका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । तत्कालिन सत्तारुढ दल नेकपाकै मन्त्रीहरुले २०७७ पुस १० गते मुख्यमन्त्री पौडेल बिरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताब दर्ता गर्नुअघि तीनजना मन्त्रीले पदबाट राजीनामा दिएका थिए...

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

5f047122d425b_covid_nepal-1619609701.jpg

१५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित संख्या ३० हजार नौ सय दुई पुगेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो २४ घण्टामा १३...

भोलिबाट हेटौंडा स्थित मालपोत र नापी कार्यालय बन्द रहने

20201011_061825-1619605318.jpg

१५ बैशाख,हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको सक्रिय संख्यामा बडदै गएपछि निकै भिडभाड हुने स्थान मालपोत कार्यालय र नापी कार्यालय भोलिबाट अर्को सुचना नभएसम्म बन्द हुने भएको छ।   जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख-१६ गते (भोलि) देखि हेटौंडा स्थित मालमोत कार्यलय र नापी...

चितवनमा बिहिबार रातिबाट निषेधाज्ञा

Screenshot_20210428-15545-1619604539.jpg

१५ बैशाख,हेटौंडा । कोरोनाको सक्रिय संक्रमित बढेसँगै   भोलि(बिहिबार) राति १२ बजेबाट बैशाख अन्त्य सम्म निषेधाज्ञा जारी हुने भएको छ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज (बुधबार) बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।निषेधाज्ञा भोलिबाट बैशाख ३१ गतेसम्म कायम रहनेछ । कोभिड १९ संकट व्यवस्थापन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार