Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरीद्वारा मगरको हत्या आरोपमा बाबुछोरा पक्राउ

Arrested2-1619683024.jpg

१६ बैशाख, जाजरकोट । जाजरकोटमा एक जनाको हत्या गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड नगरपालिका ९ राजीकोटका सुकिलाल बादी र उनका छोरा ज्ञानु रहेका छन् । छेडागाड–१० खलटाकुराका ४६ बर्षीय धनविरे पुन मगर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।  आइतबार छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट...

कलंकीमा दुर्घटना, महर्जनको मृत्यु

Bike-Accident-1619682410.jpg

१६ बैशाख, काठमाडौं । काठमाडौंको कलंकीमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जन रहेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलंकीमा बा१६च १५३६ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा उनी घाइते भएका थिए ।  उनको उपचारका क्रममा नेपाल नेशनल...

न्यौपानेद्वारा रक्षादेवी मन्दिरमा रेलिङ बनाउन आर्थिक सहयोग

Help-1619678456.jpg

१६ बैशाख, हेटौंडा । हेटौंडा–६ रक्षादेवी टोलमा रहेको रक्षादेवी मन्दिरमा रेलिङ बनाउन स्थानीय एक समाजसेवीले सहयोग गरेका छन् ।  स्थानीय व्यवसायी एवं समाजसेवी कृष्णहरी न्यौपानेले मन्दिरको रेलिङ बनाउन ११ हजार ५ सय रुपैंया सहयोग गरेका हुन् । आफ्ना पिता भेषनाथ न्यौपाने तथा माता बालिकादेवी न्यौपानेको स्मृतिमा उनले रेलिङ बनाईदिएको मन्दिर...

जिपको ठक्करबाट एकजनाको मृत्यु

Accident1-1619677818.jpg

१६ बैशाख, बीरगञ्ज । पर्साको बीरगञ्जमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बीरगञ्ज महानगरपालिका वडा नम्बर २६ आठराहा टोलका ५० बर्षीय मकसुद आलम रहेका छन् । गाउँमा जन्ती लिएर आएको ना ४ प २०३१ नम्बरको जिपले बुधबार राति ठक्कर दिंदा घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

विश्वभर कोरोनाका सङ्क्रमित हुनेको संख्या १५ करोड नाघ्यो 

corona-in-world-1-1619667531.jpg

१६ बैशाख, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड नाघेको छ । गत २४ घन्टामा थप ८ लाख ८५ हजार ५ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड २ लाख १२ हजार ५१ पुगेको छ ।  यस्तै गत २४ घन्टामा विश्वभर थप १५ हजार २ सय ८४ जनाको कोरोना सङ्क्रमणका कारण...

आज देशका अधिकांश स्थानमा मौसम बदली रहने

20201221_090200-161490798-1619667325.jpg

१६ बैशाख, हेटौंडा । जल तथा मौसम पूर्वानुमा महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली रहने जनाएको छ ।  महाशाखाले आज दिनभर आंशिकदेखि सामान्य बदली रहने बताएको हो । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सफा छ । मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो तराईका...

पूर्व प्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना 

images-1619667191.jpg

१६ बैशाख, हेटौंडा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा हुने भएको छ ।  वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टिमले उनको शल्यक्रिया गर्न लागेको हो । शल्यक्रियाका लागि पूर्वप्रधानमन्त्री भट्टराई आजै अस्पताल भर्ना भएपनि...

आजदेखि वैशाख ३० गतेसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द 

download-1619667015.jpg

१६ बैशाख, हेटौंडा । सरकारले आजदेखि वैशाख मसान्तसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।  कोभिड–१९ को नयाँ भेरिएन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुवैशाख ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।  सरकारले भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा...

आजदेखि देशका विभिन्न १५ जिल्लामा निषेधाज्ञा लागू 

lock1619661864_1200-1619666628.jpg

१६ बैशाख, हेटौंडा । आजदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना महामारीको जोखिम बढेपछि सङ्क्रमण दर रोक्न सरकारले आजदेखि देशका विभिन्न १५ जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।  काठमाडौं उपत्यकाका ३ जिल्लासहित कैलाली, कञ्चनपुर, पर्सा, रूपन्देही, बर्दिया, सुर्खेत, कास्की,लगायतका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार