१३ बैशाख,हेटौंडा। भोली मङ्गलबारबाट हेटौंडा-४ मा रहेको ख्पागल्ली र हेटौंडा -१० बसपार्क रहेको तरकारी मन्डी तथा हेटौंडाका माछामासु पसल दैनिक ४ घण्टा मात्र खुल्ला हुने भएको छ। जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडा-४ को ख्वापगल्ली र हेटौंडा-१० बसपार्कको तरकारी तथा माछामासु पसल...
१३ बैशाख,हेटौंडा। हेटौंडाबाट भोलिबाट पुर्व निर्धारित सबै परीक्षा स्थगित गरिएको छ।कोरोना संक्रमण र त्यसको जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयले संचालन गरेको सबै परीक्षा स्थगन तथा पठनपाठन बन्द गर्न भनेको छ। हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले आज एक...
१३ बैशाख, हेटौंडा । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताए । सोमबार काठमाडौं...
१३ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको...
१३ बैशाख, हेटौंडा । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ । सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र भएपछि हिजो...
१३ बैशाख, हेटौंडा । मकवानपुरका एक पत्रकारलाई कोरोना संक्रमण भएको छ । हेटौंडामा कार्यरत पत्रकारलाई कोरोना संक्रमण भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । उनका अनुसार उनीसंग महासंघले समन्वय गरिरहेको छ । कोरोना संक्रमित उनलाई दोस्रो पटक कोरोना...
१३ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ मा एक पुरुष बाझो बारीमा मृत अवस्थामा भेटिएका छन् । शवको पहिचान भइसकेको र अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राज कुमार सापकोटा पुगिसकेको र शवको मुचुल्का उठाउन काम भइरहेको जनाइएको छ । शव हेटौंडा–१४ कालापानिका ३२ बर्षीय जमानसिं मोक्तानको रहेको...
१३ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न जिल्ला प्रशासन कार्यालयले सवारीमा जोरविजोर प्रणाली लागु गरेसंगै आजबाट हेटौंडामा चेकजाँच शुरु भएको छ । जिल्ला प्रहरी कार्यालयले हेटौंडाका ४ नाकामा चेकजाँच शुरु गरेको हो । प्रहरीले जोरबिजोर प्रणाली अनुसार सवारी संचालनका लागि कडाईका साथ चेकजाँच गरेको मकवानपुरका प्रहरी उपरीक्षक...
१३ बैशाख, हेटौंडा । म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ । वेम्बलीलाई आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए । केभिन डी ब्रुएनको पासलाई उनले सदुपयोग गरेका थिए । जुन गोल...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























