Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु

5f4a1403e05e5_gulmi-coron-1619354590.jpg

१२ बैशाख, हेटौंडा । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका कारण २८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २८ जना संक्रमितको मृत्युको पुष्टि गरेको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा...

नेपालमा ३ हजार १२२ जना कोरोना संक्रमित थपिए

Coronaa-1619348531.jpg

१२ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।  ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार १ सय २२ जनामा संक्रमण पुष्टी भएको पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जना र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...

कोरोना बढेपछि रुपन्देहीमा विद्यालय बन्द

Rupandehi-1619346245.jpg

१२ बैशाख, बुटवल । कोरोना संक्रमण बढेपछि रूपन्देहीका विद्यालय बन्द हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसहित स्थानीय तहका प्रमुखबीच भएको छलफलले जिल्लाका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकले विद्यालयमा सञ्चालित परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको गरेको छ । बैठकले बैशाख १४ गतेदेखि...

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

Madan-1619344396.png

१२ बैशाख, काठमाडौँ । कोरोना भाइरसको संक्रमण भइपछि होम आइसोलेसन बसेका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।  उनी शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । श्रेष्ठको छातीमा सामान्य समस्या देखिएपछि अस्पतालमा उनको उपचार भईरहेको छ । श्रेष्ठलाई बैशाख ६ गते कोरोना संक्रमण भएको थियो ।...

नेपाल सुपर लिगः आज आज दुई खेल हुँदै 

nepal-super-league-161924-1619326200.jpg

१२ बैशाख, हेटौंडा । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।विराटनगर र धनगढीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।  रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर र किरण चेम्जोङको कप्तानीमा रहेको...

इराकमा कोरोना अस्पतालमा आगलागी हुँदा २३ को मृत्यु

118191991_baghdad-1619326060.jpg

१२ बैशाख, हेटौंडा । इराकको राजधानी बग्दादस्थित कोरोना अस्तालमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा शनिवार राति आगलागी हुँदा अन्य केही घाइते भएको बीबीसीले जनाएको छ । अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको समाचारमा उल्लेख गरिएको छ ।...

मकवानपुरको कैलाशमा छोराको बन्चरो प्रहारबाट बाबुको मृत्यु

Screenshot_20210425-10184-1619325401.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा छोराको बन्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ ।  आइतबार बिहान कैलाश-३ कटुञ्जेमा आफ्नै छोराको बन्चरो प्रहारबाट स्थानीय ५० बर्षीय बलराम सापकोटाको मृत्यु भएको हो । सापकोटालाई आफ्नै ३० बर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बन्चरो हानेका थिए । छोराको बन्चरो प्रहारबाट बाबुको घटनास्थलमै...

स्वास्थय मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

PM-Oli-1-1619322738.jpg

१२ बैशाख, हेटौंडा । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । राजधानीलगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य...

विनाशकारी भूकम्पको ६ वर्ष पूरा

Bhukampa_Dharahara-1619322293.jpg

१२ बैशाख, हेटौंडा । २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा भएको छ ।  छ वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पको छैठौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते शनिवार मध्याह्न ११ः५६ बजे...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार