Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्पेनिस ला लिगाः बार्सिलोनाको पुनरागमन जित

42196318-9509627-image-a-1619397697.jpg

१३ बैशाख, हेटौंडा । एन्टोनी ग्रिजम्यान चम्किएपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बार्सिलोनाले भिल्ला रियल विरुद्ध पुनरागमन जित निकालेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २–१ ले हराएको हो । ग्रिजम्यान चम्किदै दुई गोल गरेपछि बार्सिलोनाले घरेलु टोलीविरुद्ध पुनरागमन जित निकाल्यो । खेलको २६ औं मिनेटमा स्यामुएल...

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

ccmc-ktm-1619397047.jpg

१३ बैशाख, हेटौंडा । सरकारले देशभरका विद्यालय तथा क्याम्पसहरुमा चलिरहेका र पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र...

ईन्डियन प्रिमियर लिगः सुपर ओभरमा दिल्लीको जित

1619372047dilli-1619395499.jpg

१३ बैशाखा, हेटौंडा । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० क्रिकेटमा चौंथो जित निकालेको छ । चेन्नईमा आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन...

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

ccmc-ktm-1619395079.jpg

१३ बैशाख, हेटौंडा । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले आज देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार हिजो बसेको बैठकले आज सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।  यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । यसअघि मन्त्रिपरिषद...

आइतबार मकवानपुरमा २३ जना कोरोना संक्रमीत थपिए

COVID19-positive-1-161840-1619358898.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा आइतबार थप २३ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । आइतबार गरिएको पीसीआर परिक्षणबाट २१ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा २ जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमित २३ जनामध्ये तीनजना बालबालिका...

पशुपतिनगर प्रहरीद्वारा दुर्लभ जनावरको सिङ सहित एक पक्राउ

Screenshot_20210425-19242-1619358065.jpg

१२ बैशाख, हेटौंडा।मकवानपुरको हेटौंडामा  लागूऔषध गाँजा २ केजी ४ सय ३५ ग्राम र दुर्लभ बन्यजन्तुको २ थानसहितसिङ (अखेटोपार)  १ जनालाई पक्राऊ गरेको छ । उक्त लागुऔषध र दुर्लभ जनावरको सिङ सहित पक्राउ पर्नेमा हेटौंडा–९ बस्ने २४ बर्षीय सिद्धार्थ भण्डारी रहेको मकवानपुर निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताए।...

मकवानपुरमा एम्बुलेन्स चालक सहित २ जनामा कोरोना पुष्टि

corona-virus-covid-19-tes-1619356035.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा आइतबार थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा एकजना महिला र एकजना पुरुष रहेका छन् ।  निरीक्षक चौलागाईका अनुसार कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ की ३८ वर्षीया महिला र...

मकवापनुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

mcci-1617345626-1619355884.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको बार्षीक साधरण सभा र आगामी कार्यकालको लागी हुने निर्वाचन प्रक्रिया सरेको छ । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा बढ्न थालेपपछि संक्रमण नियन्त्रणका लागी भन्दै संघको बार्षिक साधरण सभा र निर्वाचन सरेको हो । गत चैत्र २३ गते तय भएको निर्वाचनलाई मकवानपुर उद्योग वाणिज्य संघले कोभिडको कारण...

देशभर तत्काल लकडाउन हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

pardip-1619355155.jpg

१२ बैशाख, हेटौंडा । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशब्यापी लकडाउन नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले व्यापक संक्रमण देखिएका ठाउँमा भने क्षेत्रगत रुपमा लकडाउन गर्न सकिने स्पष्ट पारे । मन्त्री ज्ञवालीले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार