Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा भोलिबाट ब्युटिपार्लर र शैलुन बन्द

Screenshot_20210427-16551-1619521802.jpg

१४ बैशाख, हेटौंडा । मकवानपुरमा भोलिबाट ब्युटिपार्लर र शैलुन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले मकवानपुरका विभिन्न स्थान र हेटौंडा बजारमा सञ्चालित ब्युटिपार्लर र शैलुन भोलिबाट अर्को सुचना नभएसम्म बन्द हुने जनाइएको छ ।  मकवानपुर र हेटौंडामा कोरोना संक्रमणको संख्या...

गण्डकीमा अविश्वास प्रस्ताव ल्याएका दलहरुले सांसदलाई रिसोर्टमा राखे

Gandaki1-1619505582.jpg

१४ बैशाख, पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरुलाई...

हेटौंडाको कुखरेनी खोलामा पौडी खेल्न गएका दङ्गालको मृत्यु

20200610_185052-1619499900.jpg

१४ बैशाख,हेटौंडा। हेटौंडा वडा नम्बर ९ र १३ जोड्ने कुखरेनी खोलामा बन्दै गरेको पुल मुनि पौडि खोल्न गएका एक पुरुषको खाल्डोमा डुबेर ज्यान गएको छ।  कुखरेनी खोलामा निर्माणाधीन पुल बनाउन खनेको खाल्डोमा डुबेर हेटौँडा–१२ घडेरीडाँडा बस्ने २६ वर्षीय दिनेश दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी...

आइपिएलमा कोलकाताको दोस्रो जित

Kolkata-1619499292.jpg

१४ बैशाख, हेटौंडा । इण्डियन प्रिमियिर लिग (आइपिएल) क्रिकेट अन्तरगत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । अहमदाबादमा सोमबार राति पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले जारी सिजनमा दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। कोलकाताको जितमा...

बीरगञ्जमा ५ जना कोरोना संक्रमितको मृत्यु

Corona-Death2-1619498383.jpg

१४ बैशाख, बीरगञ्ज । बीरगञ्जमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २ जनाको मंगलबार र ३ जनाको सोमबार मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचाररत बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ की ४० बर्षीय महिलाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । यस्तै बीरगञ्ज महानगरपालिका–२५ र्सिसिया...

विराटनगरका एक कोरोना संक्रमितको मृत्यु

Corona-Death11-1619497931.jpg

१४ बैशाख, मोरङ । विराटनगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिराटनगर–१५ का ५६ बर्षीय पुरुषको राति मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई नोबेल अस्पतालबाट बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।...

सोमबार मकवानपुरमा थप ३४ जनामा कोरोना पुष्टी 

photo-1619480780.jpg

१४ बैशाख, हेटौंडा । मकवानपुरमा सोमबार थप ३४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५७ जनाको स्वाब परीक्षण गर्दा ३४ जनालाई संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए ।  पसीआर विधिबाट ४६ जना र एन्टिजिन विधिबाट ११ जनाको कोरोना संक्रमणको परिक्षण गर्दा ३४ जनामो कोरोना पुष्टी...

त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

Tribhuvan-University-1619442540.jpg

१३ बैशाख,हेटौंडा। त्रिभुवन विश्वविद्यालयले सञ्चालित तथा संचालन हुन बाँकी सबै परीक्षा स्थगित गरेको छ।  परीक्षा नियन्त्रण कार्यालयले आज एक सुचना जारी गर्दै अर्को सुचना नभएसम्म पुर्व निर्धारित सबै परीक्षा स्थगित गरेको हो। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्रिविले परीक्षा स्थगन गरेको हो।...

अब मकवानपुरमा नागरिकता र राहदानी बनाउन निश्चित दिन

20200621_203923-1619440222.jpg

१३ बैशाख,हेटौंडा। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता,प्रतिलिपी र राहदानी बनाउन आउनका लागि  निश्चित दिन तोकेको छ।  प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सोमबार एक सुचना जारी गर्दै नागरिकता तथा राहदानी बनाउन आउनलाई निश्चित दिन तोकेका हुन।सूचनामा थाहानगर,कैलाश,राक्सिराङ र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार