Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्पेनिस ला लिगाः रियल मड्रिड बराबरीमा रोकियो

EzxImouX0AQjDW3-1619317529.jpg

१२ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले बेटिससँग अंक बाड्नु परेको हो । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । रियलले ३३ खेलमा ७१...

नेपाल सुपर लिगः काठमाडौं रेजर्सको विजयी सुरुवात

Nepal-Super-Legue-1619317371.jpg

१२ बैशाख, हेटौंडा । काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित...

सवारी साधनमा जोर विजोर प्रणालीले कोरोनाको जोखिम झनै वढ्छः चौलागाई

31138112_1444744435638008-1619315896.jpg

१२ बैशाख, हेटौंडा । जन सरोकार केन्द्र, मकवानपुरका संयोजक एवम अधिवक्ता ध्रुबप्रसाद चौलागाईले हेटौंडामा सवारी साधनमा जोरविजोर प्रणाली लगाउँने कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय प्रति ध्यानाकर्षण भएको जनाएका छन् । मानिसको भिडभाड कम गर्न र कोरोना नियन्त्रण गर्न सवारी साधानमा जोरविजोर प्रणाली लगाउने भनि विभिन्न सञ्चारमाध्यममा...

साहित्य संगमद्वारा शनिवार १० साहित्यकारलाई सम्मान प्रदान

174556737_321276826092488-1619311058.jpg

१२ बैशाख, हेटौंडा । साहित्य संगम मकवानपुरले शनिवार हेटौंडामा विभिन्न विधाका १० जना साहित्यकारहरुलाई सम्मान एवम् पुरस्कृत गरेको छ ।  शनिबार हेटौंडा–४ मा रहेको पुष्पलाल स्मृति पुस्तकालयको परिसरमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न व्यक्ति तथा संघसंस्थाले स्थापना गरेको सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।  कार्यक्रममा...

आजबाट हेटौंडामा सवारी साधनमा जोरविजोर लागू हुँदै 

Hetauda-Bazaar-1-1619310448.png

१२ बैशाख, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेपछि नियन्त्रणका लागी आज (आइतबार)बाट सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको बैठकले सवारीको चाप घटाउन र कोरोना संक्रमण फैलिन नदिन जोरविजोर प्रणाली लागू गरेको हो ।  आज (आइतबार)बाट निजी सवारी साधन, अटो,...

शनिबार हेटौंडामा १४० जनाले रक्तदान गरे

178377056_141906430511996-1619267704.jpg

११ बैशाख, हेटौंडा । १५ औं लोकतन्त्र दिवस तथा १३२ औं अन्र्तराष्ट्रिय मई दिवसको अवसरमा हेटौंडामा शनिवार भएको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन् । संयुक्त अटो यातायात महासंघले शनिवार बिहान हेटौंडाको बुद्धचोकमा आयोजना गरेको कार्यक्रममा १४० जनाले रक्तदान गरेका हुन् । संयुक्त अटो यातायात महासंघका अध्यक्ष सुधिर थापाको...

शनिवार २६१८ जना संक्रमित थपिए, १४ जनाको ज्यान गयो

nep-1280x720-1619265328.jpg

११ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवार २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  ७ हजार ५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । शनिवार थपिएका सहित...

त्रिदेशीय टी–२० क्रिकेटको उपाधि नेपालले जित्यो, नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

6084085c5e56d_Nepal_Champ-1619326383.jpg

११ बैशाख, हेटौंडा । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७...

नेपाल सुपर लिग आजबाट, उद्घाटनमा काठमाडौं र ललितपुर भिड्ने

nepal-super-league-1619243212.jpg

११ बैशाख, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजदेखिसुरु हुँदैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आज साँझ साढे ५ बजेबाट हुनेछ । उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक नेपाल स्पोट्र्स एण्ड...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार