Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्पेनिस ला लिगाः बार्सिलोनाको सहज जित

Ev0-sztXcAAfnbN-1615082249.jpg

२३ फागुन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको हो । ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।...

नगर कप महिला तथा पुरुष भलिवलमा वडा नम्बर १९ र १७ विजयी

158261079_245639647239702-1615079750.jpg

२३ फागुन, हेटौंडा । शनिवार हेटौंडामा सम्पन्न भएको नगर कप महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधि पुरुषतर्फ हेटौंडा उपमहानगरापालिका वडा नम्बर १७ र महिलातर्फ वडा नम्बर १९ ले जितेको छ ।  केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको शनिवार सम्पन्न फाइनल भिडन्तमा पुरुषतर्फको खेलमा वडा नम्बर १७ ले ११ लाई...

सिरहाको मेयर गोल्डकपमा हेटौंडाको मुण्डियाल उपविजेता

158109058_425936085076014-1615076065.jpg

२३ फागुन, हेटौंडा । सिरहामा सम्पन्न भएको दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हेटौंडाको एफसी मुण्डियाल उपविजेतामा सिमित भएको छ । शनिबार भएको फाइनल भिडन्तमा आयोजक टिम सलहेश युवा क्लबसंग ३–१ गोल अन्तरले स्तब्ध हुँदै मुण्डियालले उपविजेतामै चित्त बुझाएको हो । सलहेशका तर्फबाटै तीनै गोल पहिलो हाफमा सम्भव भएको...

हेटौंडा जेसिजको रक्तदानमा २१ जनाले दिए रगत

Screenshot_20210306-19581-1615040222.jpg

२२ फागुन,हेटौंडा। हेटौंडा जेसीजको जेसिज साप्ताह अन्तर्गत आज आयोजना गरिको  रक्तदान कार्यक्रममा २१ जनाले रगत दिएका छन।   शनिबार बिहान हेटौंडाको बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ। हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेतको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा हेटौडा अस्पतालकी डाक्टर...

रानीखोला राजदेवी खानेपानीको साधारणसभा,अध्यक्षमा पुन:न्यौपाने

Screenshot_20210306-19110-1615037829.jpg

भीमसेन पौडेल २२फागुन, हेटौडा । हेटौडा–१७ मा रहेको रानीखोला राजदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः नवराज न्यौपाने सर्वसम्मत अध्यक्षमा चयन भएका छन । समितिको शनिवार सम्पन्न भएको छैठौं वार्षिक साधारणसभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा कृष्णप्रसाद नेपाल,...

जनकल्याणको स्वास्थ्य शिविरमा ९४ जनाको स्वास्थ्य परीक्षण

Screenshot_20210306-19074-1615037189.jpg

भीमसेन पौडेल  २२ फागुन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा भएको स्वास्थ्य परीक्षणमा ९४ जनाले स्वास्थ्य परीक्षण  गराएका छन। सहकारीको आयोजना तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको सहयोगमा शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सरको   परिक्षणमा ९४ जनाले स्वास्थ्य परीक्षण गराएका...

प्रेस संगठन नेपाल मकवानपुरको जिल्ला भेला सम्पन्न

Screenshot_20210306-16552-1615029203.jpg

२२ फागुन,हेटौंडा। प्रेस संगठन नेपाल ओली समुह मकवानपुरको जिल्ला भेला सम्पन्न भएको छ।  प्रेस संगठन मकवानपुरका संयोजक धर्मेन्द्र दाहालको सभाध्यक्षतामा सम्पन्न भेलामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा रहेको छ।   भेला कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सदस्य जुनेली श्रेष्ठ,नेकपा...

ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउने:मुख्यमन्त्री पौडेल

Screenshot_20210306-16453-1615028699.jpg

२२फागुन,हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डौरमणी पौडेलले वर्तमान ओली सरकारले देशमा समृद्धि ल्याउने ठोकुवा गरेका छन।   प्रेस संगठन मकवानपुर-ओली समुहको आज हेटौंडामा भएको जिल्ला भेलालाई सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले ओली सरकारलाई हटाई अनेक जालझेल गरेपनि कसैले हटाउन नसक्ने तर ओली नेतृत्व सरकारले देशमा समृद्धि ल्याउने...

'म प्रधानमन्त्रीको दौडमा छैन': कांग्रेस सभापति देउवा

sher-bahadur-deuba-161370-1615024503.jpg

२२ फागुन, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरद्धारा लिखित पुस्तक महाकाण्ड को विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफु...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार