Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चपस मकवानपुरको १२ औं वार्षिक साधारणसभा सम्पन्न

Screenshot_20210306-13521-1615018292.jpg

२२ फागुन,हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको १२ बार्षिक साधारणसभा सम्पन्न भएको छ।  शनिबार बिहान हेटौंडा-१७ सालक पार्कमा १२ बार्षिक साधारणसभा सम्पन्न भएको छ।चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा सम्पन्न सभामा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको प्रमुख आतिथ्यता रहेको...

चोरीको मोटरसाइकल सहित हेटौंडा-८ का देउला पक्राउ

Screenshot_20210306-07243-1614995575.jpg

२२ फागुन,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले मोटरसाईकल चोरी कार्यमा संलग्न एक जनालाई मोटरसाइकल सहित पक्राउ गरेको छ । चोरी भएको मोटरसाइकल सहित पक्राउ पर्नेमा हेटौंडा-८ कमानेका २९ वर्षीय बिकु देउला रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले बताएका छन।  उनलाई बुधबार हेटौडा-४...

हेटौंडा नगरकप फुटबलको सेमीफाइनल समीकरण पूरा

154407916_500582595949171-1614992488.jpg

२२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले प्रतियोगिताको आयोजनामा यही फागुन १४ गतेबाट हेटौंडामा जारी हेटौंडा मेयर कप फुटबल २०७७ को सेमिफाइनल समिकरण पुरा भएको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनलका खेलहरुबाट वडा नम्बर १८ र वडा नम्बर १० सेमीफाइनल प्रवेश गरेसंगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि भएको...

परिवर्तन सहकारीको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न

Screenshot_20210306-06162-1614990885.jpg

२२ फागुन,हेटौंडा। हेटौंडा ३ बसामाडीमा रहेको  परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा  तीनदिने रणनीतिक योजना निर्माण कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोग तथा परिवर्तन महिला सहकारीको आयोजनामा रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न भएको हो ।  सहकारीकी...

महालक्ष्मी साहित्य पुरस्कार सहित्यकार डा. लम्साललाई प्रदान गरिने

60714176_3017132981638143-1614990676.jpg

२२ फागुन, हेटौंडा । यसवर्षको ‘महालक्ष्मी साहित्य पुरस्कार’ साहित्यकार तथा पत्रकार डा.नवराज लम्साललाई प्रदान गरिने भएको छ । २०५९ देखि निरन्तर महालक्ष्मी विकास बैंकले प्रायोजन गर्दै आएको ५१ नगद हजार राशीको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७७’ लम्साललाई प्रदान गरिने भएको हो ।  लामो समयदेखि काठमाडौं रहेर साहित्य क्षेत्रमा...

मातृभूमिले भाषा, साहित्य र पत्रकारिता क्षेत्रका १५ श्रष्टालाई सम्मान गर्दै

matribhumi_sahitya-1614990256.jpg

२२ फागुन, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले यही फागुन २८ र २९ गर्ने विशेष कार्यक्रमकाविच यस वर्ष प्रदान गरिने १५ वटा पुरस्कार सार्वजनिक गरेको छ । बर्षेनी भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कृत गर्दै आएको मातृभूमिले शुक्रबार पत्रकार सम्मेलन मार्फत यस वर्ष प्रदान गरिने १५ वटा पुरस्कार सार्वजनिक गरेको...

महिला सुरक्षा दवाब समूहको अध्यक्षमा शाह

Screenshot_20210305-20425-1614957257.jpg

२१ फागुन, हेटौंडा । महिला अधिकारको क्षेत्रमा वकालत गर्दै आएको महिला सुरक्षा दवाब समूहको अध्यक्षमा कल्याणी शाह चयन भएकी छिन् । संस्थाको १५ औं बार्षिक साधारणसभाबाट शाहको अध्यक्षतामा नयाँ  कार्यसमिति चयन भएको हो ।   संस्थाको उपाध्यक्ष ईरादा गौतम, महासचिव बिजया श्रेष्ठ  केसी, सचिवमा अजिता गौतम र बैजयन्ती कार्की, कोषाध्यक्षमा विमला...

देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने विप्लवको भनाई

60420883bb539_biplav123-1614943371.jpg

२१ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने बताएका छन् ।  शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि जनताले...

’बी’ डिभिजन लिगः बाँसबारीमाथि सातदोबाटोको सहज जित

155466369_135698034800627-1614942639.png

२१ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।  सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे । सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो ।  बाँसबारीका अमृत...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार