Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दाहल–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन

prachanda-1614941735.jpg

२१ फागुन, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । संसदीय दलको कार्यलय सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त समूहको बैठकले संसदीय दलको नेता परिवर्तन गर्दै दाहाललाई नेता चुनेको हो । बैठकअघि उक्त पक्षले आफ्ना...

कोभिड १९ विरुद्धको खोपमा अभियानमा सहभागी हुन आग्रह

11-1614940906.jpg

२१ फागुन, हेटौंडा । यही फागुन २३ गतेबाट सुरु हुने कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप अभियानमा सहभागी हुन जिल्ला खोप समवन्य समिती मकवानपुरले सर्वसाधरणहरुलाई आग्रह गरेको छ ।  शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै खोप कार्यक्रममा सहभागी हुन समन्वय समितीले सर्वसाधारणलाई आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यलयका प्रमुख ए्वम कोभिड...

सरकार र विप्लवबीच सहमति पत्रमा हस्ताक्षर

sign-1614938285.jpg

२१ फागुन, हेटौंडा । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । संघीय राजधानी काठमाण्डौको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोलीका सदस्यहरुले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्...

धरौटी रकम भुक्तानी दिन घुस मागेका थिए लामिछानेले (तस्विरहरु)

Arrested0-1614937741.jpg

२१ फागुन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हेटौंडाबाट एक सरकारी कार्यालयका सब–इन्जिनियरलाई घुस रकमसहित शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौंडाका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन् । उनलाई ५० हजार रुपैंया घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

हेटौंडाबाट प्राविधिक घुससहित पक्राउ

Screenshot_20210305-15070-1614936301.jpg

२१ फागुन, हेटौंडा । हेटौंडाबाट एक सरकारी कार्यालयका प्राविधिक घुस रकमसहित शुक्रबार पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पर्यटन विकास आयोजना हेटौंडाका सव–इन्जिनियर नेत्र लामिछाने घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले पक्राउ गरेको जनाईएको छ । उनलाई हेटौंडा–११ थानाभर्याङस्थित एक होटलबाट ५० हजार...

सम्झना बोहराको शव आफन्तले बुझे

Samjhana-1614931618.jpg

२१ फागुन, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् । शुक्रबार बिहान सम्झनाको शव उनका ससुरा गणेशबहादुर खत्रीले शव बुझेको हो ।  फागुन १७ गते भेटिएको शव पोष्टमार्टम गरेपनि आफन्तले हत्यामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने अडान रखेका थिए । हत्या आरोपमा बिहीबार प्रहरीले...

सुनको भाउ घट्यो

20200618_134400-1614929946.jpg

२१ फागुन,हेटौंडा। साताको छौंठौ निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज पनि ओरालो लागेको छ।आज सुन तोलामा रु ९०० ले घटेको हो ।बिहीबार छापावाला सुन तोलामा रु ८६ हजार ५०० मा कारोवार भएकोमा आज छापावाला सुन  ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । त्यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ। तेजाबी सुन...

‘विप्लव’ समुहका नेता धर्मेन्द्र बाँस्तोला रिहा

20210305_123045-1614926926.jpg

२१ फागुन, हेटौंडा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा माथिको प्रतिबन्ध फुकुवा भएपछि समुहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । सरकार र विप्लव समूहबिच बिहीबार भएको तीन बुँदे सहमति अनुसार प्रहरीले हिरासतमा रहेका नेता धर्मेन्द्र बाँस्तोलालाई छाडेको हो । उनी जिल्ला प्रहरी कार्यालय काभ्रेबाट छुटेका हुन् ।...

रसुवागढी नाका आजबाट संचालनमा

Rasuwaa-Gadhi-1614925444.jpg

२१ फागुन, काठमाडौं । नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द रहेको नाका आजबाट खुला गरिएको हो । नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ गरेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीले जानकारी दिए । सामान आउन शुरु भएपछि व्यवसायी र भन्सार एजेन्टहरु पनि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार