Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभामा प्रधानमन्त्री ओली र विप्लवले आज सम्बोधन गर्ने

kp-oli-and-biplob-1614910902.jpg

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा सम्बोधन गर्दैछन् । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार भएको सहमतिबारे विस्तृत जानकारी दिन संयुक्त सम्बोधन हुन लागेको हो । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त...

प्रहरी र तस्करबीच भिडन्त हुँदा एकको मृत्यु

696731_1264549_firing_akh-1614909964.jpg

२१ फागुन, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-७ स्थित नेपाल-भारत सीमा क्षेत्रमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पिलिभित थाना हजारा बुदान-४ का २६ बर्षीय गोविन्दा सिंह रहेका छन् । प्रहरीमाथि तस्कर समूहले गोली चलाएपछिको जवाफी कारवाहीमा घाइते भएको गोविन्दाको बेलौरी अस्पतालमा उपचारका...

संविधान र लोकतन्त्रलाई केन्द्रमा राखेर निर्णय लिने काँग्रेसको निर्णय

nepalicongress-1596940066-1614908683.jpg

२१ फागुन, हेटौंडा । नेपाली कांँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने जनाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको विहीबार बसेको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार...

शुक्रबारको मौसम सामान्यतया सफा रहने

20201221_090200-1614907989.jpg

२१ फागुन, काठमाडौं । देशका अधिकांश स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने भएको हो । उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका...

इंग्लिस प्रिमियर लिगः लिभरपुलको मैदानमा चेल्सीको जित 

Evqf-PuXUAI6ZHj-1614904264.jpg

२१ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासलाई...

’बी’ डिभिजन लिगः झम्सिखेलविरुद्ध श्री भगवतीको संघर्षपूर्ण जित

1614852664shri_bhagwati-1614904114.jpg

२१ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले संघर्षपूर्ण जित निकालेको छ । बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गरे । श्री भगवतीले एक गोल आत्मघाती उपहार...

’बी’ डिभिजन लिगः आरसिटी र श्री कुमारीे बराबरीमा रोकिए

1614586661rct-1614903961.jpg

२१ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसिटी बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता...

१० औं स्मृति दिवसमा हेटौंडामा नेता भट्टराईको योगदानको स्मरण

qw-1614903338.jpg

२१ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार नेपाली कांग्रेसका पूर्वसभापति एवम पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको १० औं स्मृति दिवसको अवसरमा स्मृति सभाको आयोनजा गरेको छ ।  हेटौंडा २ मा रहेको कांग्रेस पार्टी कार्यलयमा आयोजना गरेको सभामा धारणा राख्दै नेताहरुले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सन्त...

छतबाट खसेर एक युवकको मृत्यु

20200921_162111-1614850454.jpg

२० फागुन, सर्लाही । सर्लाहीमा घरको छतबाट खस्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कौडेना गाउँपालिका-२ इनर्वाका २० वर्षीय श्याम बाबु मुखिया रहेका छन् । मलंगवा नगरपालिका-४ पानीटंकीमा निर्माण भइरहेको रामबाबु साहको घरको छत ढलान गर्ने क्रममा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार