Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बिहिबार सुन र चाँदीको मूल्य घट्यो

Gold22-1614839790.jpg

२० फागुन, काठमाडौं । नेपाली बजारमा विहिबार सुन र चाँदीको मूल्य घटेको छ । बुधबार ८७ हजार ५ सय रुपैंयामा कारोबार भएको छापावाला सुन बिहिबार एक हजार रूपैयाँले घटेर ८६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ८६ हजार ५० रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी पनि बिहिबार तोलामा ३० रूपैयाँले घटेर...

आगलागीबाट ३९ करोड ८७ लाखको क्षति

Aaglaagi-1614839021.jpg

२० फागुन, ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट ३९ करोड ८७ लाख रुपैंया भन्दा बढिको क्षति भएको जनाईएको छ ।  मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित क्षतिको आधिकारिक विवरण सङ्कलन कार्यदलले आगलागीबाट ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । सबैभन्दा बढी...

ओली र विप्लवले शुक्रबार संयुक्त सम्बोधन गर्ने

Biplop-1614838184.jpg

२० फागुन, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शुक्रबार संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिबारे जानकारी दिन दुबैले संयुक्त रुपमा सम्बोधन गर्ने जनाईएको हो ।  सरकारी वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर...

’विप्लव’ समूहको नेकपा र सरकारविच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर 

Biplav-barta-1614834123.jpg

२० फागुन, हेटौंडा । नेपाल सरकार र प्रतिवन्धि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र नेकपा विप्लव समूहविच जारी बार्ताटोलीका तर्फबाट प्रेस नोट सार्वजनिक गर्दै सहमति पत्रमा हस्ताक्षर भएको जनाइएको छ । सहमतीमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनितिक...

’विप्लव’ समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई निर्देशन

biplap-1614833244.jpg

२० फागुन, हेटौंडा । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको स्रोतले बताएको छ । वार्ता गर्न समिति गठन गर्ने तयारी हुने...

फ्रेन्च लिग वानः पीएसजीको साँघुरो जित

EvlllEvXcAEsbrw-1614832806.jpg

२० फागुन, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १–० गोल अन्तरले पराजित गरेको हो । बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले निर्णायक गोल गरे । खेलको २० औं मिनेटमा उनले गोल गरेका थिए । जितसँगै पीएसजी लिगको दोस्रो...

एसियन कप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाविचको खेल स्थगित 

1607934334_football-toli-1614831322.jpg

२० फागुन, हेटौंडा । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबिच हुने भनिएको खेल स्थगित भएको छ । छनोट अन्तर्गत नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १७ गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको थियो । तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित...

‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेल हुँदै

111-1614661880-1614831130.jpg

२० फागुन, हेटौंडा । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  झम्सिखेल र श्री भगवतीबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ ।झम्सिखेल ८ खेलमा ६ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ । श्री भगवती ८ खेलमा ६ अङ्क जोडेर...

स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब बढी बजेट निकासाका लागि स्विकृति 

finance_ministry281_xG1XB-1614830969.jpg

२० फागुन, हेटौंडा । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ निकासा गर्ने भएको छ ।  मन्त्रालयले ती स्थानीय तहलाई सशर्त अनुदानका रुपमा उक्त रकम निकासा गर्ने भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार