Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संसद विघटनसम्बन्धी मुद्दामा आजबाट पुनः बहस सुरु हुने

supreme-court.width-1024-1612933502.jpg

२८ माघ, हेटौंडा । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहसहुने भएको छ । संवैधानिक इजलासमा हिजो एकदिन स्थथित भएको बहस आजबाट पुनः सुरु हुने भएको हो ।  यसअघि सोमबार एकदिनका लागि बहस रोकिएको थियो । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा सोमबारको बहस रोकिएको हो । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले...

मूख्यमन्त्रीबाट सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेको ब्यारेक भवन उदघाटन

Text-Over-Photo1612929753-1612929723.jpg

२८ माघ, हेटौंडा । हेटौँडा-१५ मा रहेको बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेको हाताभित्र नवनिर्मित भवनको उदघाटन भएको छ ।   बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नवनिर्मित भवनको उदघाटन गरेका हुन् ।  उदघाटन कार्यक्रममा बागमती प्रदेश प्रदेशका प्रमुख सचिव मान बहादुर विके,  आन्तरिक मामिला तथा कानुन मन्त्रलय सचिव मदन...

नेकपा दाहाल-नेपाल समूहको आज काठमाडौँमा सभा

Nekapa-Dahal-Nepal-1612924790.jpg

२८ माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौँमा सभा गर्दैछ ।  आजको विरोध प्रदर्शनमा २ लाखभन्दा बढी कार्यकर्ता सहभागी हुने दावी गरिएको छ । सभा अघि विभिन्न ५ स्थानबाट जुलुस निस्कने जनाईएको छ । विभिन्न स्थानबाट आएर मिसिएको मुल जुलुस सुन्धारा–वीरअस्पताल–जमल–घण्टाघर–बागबजार&nda...

पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

Rain-1612923957.jpg

२८ माघ, काठमाडौं । पहाडी क्षेत्रका केही स्थानमा बुधबार वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यस्तै राति...

चौरडियालाई विश्व हिन्दु महासंघको निमित्त अध्यक्ष हटाइयो

Hindu-Mahasangh-1612923537.jpg

२८ माघ, काठमाडौं । विश्व हिन्दु महासंघले निमित्त अध्यक्ष प्रमोद कुमार चौरडियालाई जिम्मेवारीबाट हटाएको छ । कार्यादेशभन्दा बाहिर गई विधान विपरित काम गरेको हुँदा उनलाई महासंघले पदमुक्त गरेको हो । विश्व हिन्दु महासंघको कार्यकारिणी समितिको आकस्मिक बैठकले चौरडियालाई निमित्त अध्यक्षको जिम्मेवारीबाट हटाएको महासचिव अस्मिता भण्डारीद्वारा...

भिमफेदीमा वृद्ध महिला मृत अवस्थामा फेला

20200604_122238-1612921310.jpg

२८ माघ,हेटौँडा । मकवानपुरको भिमफेदी-६ मा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छिन्।भिमफेदी-६ चिसापानी बाँसघारी स्थित खोल्सीमा वृद्ध महिला मृत अवस्थामा फेला परेकी मकवानपुर प्रहरीले जनाएको छ।  मृत अवस्थामा फेला पर्नेमा स्थानिय ७८ बर्षीया खड्क कुमारी खड्काको भएको प्रहरीले जनाएको छ।शवको मुचुल्का उठाउने काम भइरहेको र इलाका प्रहरी...

युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश

Et0EvxcWYAcQ7jo-1612920471.jpg

२८ माघ, हेटौंडा । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानलाई समग्रमा २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए । तर, पहिलो लेगमा निकालेको जितले युभेन्ट्स...

नेपाल प्रहरीका एसपी र डिएसपीको पदस्थापन र सरुवा

20200606_064924-1612920595.jpg

२८ माघ,हेटौँडा । नेपाल प्रहरीको केही एसपी र डिएसपीको पदस्थापन तथा सरुवा भएको छ। नेपाल प्रहरीले चितवनका प्रहरी प्रमुखसहित ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा र १६ एसपीको पदस्थापन र सरुवा र ७ डिएसपीको सरुवा भएको हो ।      पदस्थापन तथा सरुवा भएकाको सुचि ...

एसईई परीक्षाको सञ्चालन परीक्षा बोर्डले नै गर्ने

exam-1612920191.jpg

२८ माघ, हेटौंडा । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ ।  प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगतका वर्षहरुझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार