Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तासिरका विद्यार्थीले गरे विदेशी शिक्षकहरुसँग अन्तरक्रिया

20210210_200743-1612967241.jpg

 २८ माघ,हेटौँडा । हेटौँडा-७ नागस्वतीमा रहेको तासिर इङ्लिस बोडिङ स्कुलका विद्यार्थीले विदेशी शिक्षकहरुसँग अन्तरक्रिया गरेका छन्।  विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। ग्रीस ,युक्रेन मलेसिया  इन्डोनेसियाका शिक्षकहरूसँग विद्यालयका कक्षा ८...

नेपालमा बुधबार १३४ जना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1612961496.jpg

२८ माघ, हेटौंडा । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधकार नेपालमा थप १ सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयले वितेको २४ घण्टामा १ सय १८ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त...

महिला राष्ट्रिय लिगमा एपिएफको अपराजित यात्रा कायमै

Mahila-Legue-1612957506.jpg

२८ माघ, हेटौंडा । विभागीय टोली एपिएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।  ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो ।  एपिएफले जित...

नेपालमा छिट्टै ग्रिन रेभुलुसन हुने: प्रचण्ड

20210210_163427-1612954388.jpg

२८ माघ,हेटौँडा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  नेपालमा छिट्टै ग्रिन रेभुलुसन हुने बताएका छन्।   नेकपाले प्रचण्ड-नेपाल समुहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधनका क्रममा  प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिए अब जनता सडकमा होइन सिहदरवार र वालुवाटारमा घेर्न आउँने बताउदै नेपालमा ग्रिन रेभुलुसन हुने संज्ञा...

मकवानपुरका पौडेलसहित १४ जना गैडाको खाग तस्करीमा पक्राउ

Khag-1612952023.jpg

२८ माघ, काठमाडौं । गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन,...

बागमती प्रदेश प्रहरी ऐन कार्यान्वयनमा समस्या: मुख्यमन्त्री पौडेल

20210210_131102-1612942273.jpg

२८ माघ,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश प्रहरी ऐन तयार भइसकेको तर कार्यन्वयनमा हुन नसकेको बताएका छन्।  बागमती प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रातोमाटाको हाताभित्र नवनिर्मित भवनको उदघाटनका क्रममा उनले बागमती प्रदेश प्रहरी ऐन तयार भइसकेको राजनैतीक...

कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको निधन

Nepali-Congress3-1612941666.jpg

२८ माघ, काठमाडौं । पूर्वसांसद एवं कांग्रेस कञ्चनपुरका पूर्वसभापति गंगादत्त जोशीको हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ ।  केही दिनअघि आँखाको शल्यक्रिया गरेका जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि जाने क्रममा मृत्यु भएको हो । नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा घरनजिक हृदयघात...

नेपाली बजारमा सुनको मूल्य बुधबार स्थिर

gold-1612938309.jpg

२८ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि तोलाको ९० हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार...

तरुण दल गोरखाका अध्यक्ष थापा निस्कासित

download-1612937601.png

२८ माघ, गोरखा । नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले निस्काशित गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरी थापालाई तरुण दलबाट निश्कासित गरेको जानकारी गराएका हुन् ।  नेपाल तरुण दलको सिद्धान्त, आदर्श र भावना विपरीत काम गरेकाले निश्कासित गरिएको सो विज्ञप्तिमा उल्लेख...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार