२७ माघ, हेटौंडा । अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् । द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स आइएफएफएचएसले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको हो । आइएफएफएचएसमा आवद्ध १५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन् ।...
२७ माघ, हेटौंडा । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि मंगलबार(आज) संवैधानिक इजलास नबस्ने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको सोमबार निधन भएकाले आजको संवैधानिक इजलास नबस्ने भएको हो । आज अदालतका प्रशासनिक कामकारबाही भने सञ्चालन हुने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको...
२७ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हालसम्म विदेशमा ३ सय ३३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२...
२७ माघ, हेटौंडा । एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ८ गोल गरिन् । यस्तै अनिता बस्नेत र अनिता केसीले...
२७ माघ, काठमाडौं । नेपाल प्रहरीले २१ लाख ९० हजार रुपैयाँसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा नगरपालिका–१ जिंगडवा बेलबिछुवाका २७ वर्षीय मोहम्मद दिलसाद आलम रहेका छन् । प्रहरीले आलमको साथबाट स्रोत नखुलेको ३१ लाख १६ हजार रुपैयाँको चेक र २१ लाख ९० हजार रुपैयाँ बरामद भएको रौतहट प्रहरीले जनाएको छ ।...
२६ माघ, झापा । जिल्ला प्रहरी कार्यालय झापाले ठगी आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–९ का २९ वर्षीय पंकज पौडेली विक रहेका छन् । उनलाई बिर्तामोड नगरपालिका–२ चारपानेबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनले अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न...
२६ माघ,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले वन मुद्दा र बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरले २०७० साल जेठ १९ गते वन मुद्दामा दोषि ठहर गर्दै १६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका एकजनालाई पक्राउ गरि जिल्ला अदालत मकवानपुरलाई बुझिएको छ। वन मुद्दामा...
२६ माघ,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको वडा भेला सम्पन्न भएको छ। प्रजातान्त्रिक युवा संगठनका बागमती प्रदेश अध्यक्ष दामोदर वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठन पुनर्गठनसमेत गरेको हो। भेलाले युवराज खड्काको अध्यक्षतामा...
२६ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैंयाले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४ सय रुपैंयामा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा ९० हजार ६ सय रुपैंयामा कारोवार भएको थियो । तेजाबी सुन तोलामा ९० हजार १ सय ५० रुपैंयामा आइतबार कारोवार भएको तेजाबी सुन ८९ हजार ९ सय ५० रुपैंया निर्धारण भएको छ...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























