Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ओली समुह प्रेस संगठन मकवानपुर संयोजकमा दाहाल र सह-संयोजकमा अधिकारी

20210210_063746-1612918567.jpg

  २८ माघ,हेटौँडा । ओली समुह प्रेस संगठन मकवानपुरको संयोजकमा धर्मेन्द्र दाहाल र सह-संयोजकमा पुष्पराज अधिकारी चयन भएका छन्।  ओली निकट प्रेस संगठन नेपाल,बागमती प्रदेश कमिटीको मंगलबार  बसेको बैठकले प्रदेश भित्रका १० जिल्लाका संयोजक र सह-संयोजकको जिम्मेवारी हेरफेर गरेको छ। सोही अनुसार  क्रमशः दाहाल र अधिकारीलाई मकवानपुर  संयोजक र...

इन्द्रेसरोबर गाउँपालिकामा बिहिबार र शुक्रबार सार्वजनिक बिदा

20210210_062838-1612918015.jpg

२८ माघ हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बिहिबार र शुक्रबार बिदा दिने भएको छ।  कार्यपालिकाको माघ २७ गते मंगलबार बसेको निर्णय अनुसार सोनाम ल्होसार पर्वको अवसरमा  माघ २९ र ३० गते (विहिबार र शुक्रबार) दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले सुचना प्रकाशित गर्दै जनाएको छ। यता सोनाम ल्होछार  मनाउनका लागि बैकया...

चालु आर्थिक वर्षको बजेटको आकार घट्यो

20170518022203_finance-mi-1612917457.jpg

२८ माघ, हेटौंडा । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समिक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्धवार्षिक समिक्षा गर्दै मन्त्रालयले यस वर्षको बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड रहने प्रक्षेपण गरेको छ । यो कुल विनियोजीत बजेट भन्दा १ खर्ब ३० अर्बले कम हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४...

राष्ट्रिय महिला लिगः वालिङमाथि आर्मीको सहज जित

2021-02-09_Khel-1612916743.jpg

२८ माघ, हेटौंडा । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकाविरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्मीलाई जित दिलाउन शर्मिला थापाले एक गोल गरिन् । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो । सातदोबाटोस्थित...

राष्ट्रिय महिला लिगः पुलिसले विराटनगरलाई हरयो 

khel-2-1612916440.jpg

२८ माघ, हेटौंडा । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले विराटनगरा महानगरापलिका विरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा पुलिसले विराटनगरलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटो भएको खेलमा पुलिसलाई जित दिलाउन निरु थापाले २ र निर्मला उपाध्यायले १ गोल गरिन् । यो जितसंगै...

बकैया गाउँपालिकामा आजबाट ३ दिन बिदा

20200907_094959-1612916398.jpg

२८ माघ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकाले आजबाट ३ दिन माघ ३० गतेसम्म सार्वजनिक बिदा दिएको छ।  सोनाम ल्होछार मनाउनका लागी गाउँपालिका भित्र माघ २८ गतेबाट ३० गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ।यता नेपाल सरकारले सोनाम ल्होछार पर्वको अवसरमा माघ ३० गते देशभर...

बैतडीको घटनाप्रति मानव अधिकार संगठन मकवानपुरको ध्यानाकर्षण

20210209_204434-1612882953.jpg

२७ माघ, हेटौंडा । बैतडीको दोगडाकेदार गाउँपालिकामा किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाल मानव अधिकार संगठन मकवानपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  मकवानपुर सभापति एवं प्रदेश संयोजक अप्सरा बस्नेतद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको हो ।विज्ञप्तिमा बलात्कारपछि हत्या गरिएकी भागरथी...

सेभेन सेन्सेस ग्रुपद्वारा राक्सिराङको एक विद्यालयमा शैक्षिक सामाग्री सहयोग

20210209_192259-1612878105.jpg

२७ माघ,हेटौँडा । सेभेन सेन्सेस ग्रुपले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ।गुप्रले राक्सिराङ-९ मा रहेको तेनसुराङ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो। तामाङ तथा बढी चेपाङ जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामग्रीको...

बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

adfadfadf-1612876096.jpg

२७ माघ, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार ’बी’ डिभिजन लिग अन्तर्गत बाँकी खेलको तालिका सार्वजनिक गरेको हो । कोरोना भाईरसको महामारीको कारण स्थगित ’बी’ लिग फागुन ११ गतेबाट सुरु हुनेभएको छ । कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार