Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोपा डेल रे: बार्सिलोना सेभियासँग २–० ले स्तब्ध 

1613008772bace-1613009709.jpg

२९ माघ, हेटौंडा । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग स्तब्ध भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना सेभियासँग २–० ले स्तब्ध भएको हो । घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा कुन्डेले र ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई...

कांग्रेस पूर्व सह–महामन्त्री जोशीको कारवाही फिर्ता लिन केन्द्रमा सिफारिस

unnamed-1613009226.jpg

२९ माघ, हेटौंडा । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी...

एफए कपः म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश

Et5C29YXAAMGQer-1613008882.jpg

२९ माघ, हेटौंडा । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल...

विश्वभर कोरोना संक्रमितको संख्या १० कारोड ७८ लाख

Covid-19-coronavirus-1596-1613006951.jpg

२९ माघ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १० करोड ७८ लाख नाघेको छ ।  बितेको २४ घण्टामा विश्वभर ४ लाख ३५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ७८ लाख नाघेको हो । अहिलेसम्म विश्वका १० करोड ७८ लाख ३४ हजार बढी मानिसमा कोरोनाको...

प्रदेश २ मा प्रदेश निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष 

sddddddddddddddddd.jpg-1613006378.jpg

२९ माघ, हेटौंडा । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ । यस ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि...

कोरोना भाइरसका नयाँ दुई प्रकारको पुष्टिः विश्व स्वास्थय संगठन

corona-virus-1613003200.jpg

२९ माघ, हेटौंडा । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ प्रजाति विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा सेप्टेम्बर २० मा पहिलो पटक पुष्टि भएको कोरोनाभाइरसको नयाँ प्रजाति बी.१.१.७ विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ । नेपालमा भने बी.१.१.७ कोरोनाभाइरस माघ पहिलो साता पुष्टि भएको हो । बेलायतबाट...

राक्सिराङमा पनि दुई दिन सार्वजनिक बिदा

20210210_062838-1613002814.jpg

२९ माघ,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि सोनाम ल्होछार मनाउने दुई दिन सार्वजनिक बिदा दिएको छ।  २८ गतेको निर्णय अनुसार आज र भोलि (माघ २९ र ३० ) गते सोनाम ल्होछार मनाउने सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले सुचना प्रकाशित गर्दै जनाएको छ।यता बकैया,बागमती र ईन्द्रसरोबर गाउँपालिकाकाले सोनाम ल्होछार पर्वको अवसरमा ३...

कोरोनाको उपचार सरकारी अस्पतालमा मात्रै हुने

nepal-MoHP_swastha-Mantra-1613001962.jpg

२९ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार अब सरकारी अस्पतालले मात्र गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस उपचारका लागि अब सरकारी अस्पताललाई मात्र तोकिएको जानकारी दिएका हुन् । प्रवक्ता गौतमले यस अघि कोरोना भाइरसको उपचारका लागि तोकिएका निजी अस्पतालहरुलाई शोधभर्नाका लागी...

ग्याँस,पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढ्यो

20200710_205957-1612973478.jpg

२८ माघ,हेटौँडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले आज राति १२ बजेबाट लागु हुने गरी पेट्रोल,डिजेल र मट्टीतेलमा २ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २५  रुपैयाँले बृद्धि गरेको हो।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार