Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नक्कली नोट र बनाउने सामानसहित दुई जना पक्राउ

20201006_131855-1612683018.jpg

२५ माघ, कञ्चनपुर । नेपाल प्रहरीले नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई पक्राउ गरेको छ। बेलौरी नगरपालिका–१० भुडा स्थित नेपाल-भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका-१४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई...

पहिलो चरणको खोप अभियान सकियो, झन्डै २ लाखले खोप लगाए

zzzqaa-1611743322-1611800-1612674348.jpg

२५ माघ, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत नेपालमा झन्डै दुई लाखले कोरोना विरुद्ध खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिवार सम्ममा १ लाख ८२ हजार ७ सय ४५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । सरकारले माघ १४ गतेबाट सुरु गरेको खोप अभियान माघ...

प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने

1609131764_pardesh_1-1612673453.jpg

२५ माघ, हेटौंडा । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने भएको छ । नेकपा विभाजन पछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।  बैठक अघि आज बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।  आजको बैठकमा नेकपाको...

इटालियन सिरी ’ए’ युभेन्ट्सको जित

EtkS6jVXYAgPTvg-1612664462.jpg

२५ माघ, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र रोजर इबानेजले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि...

स्पेनिस ला लिगाः रियलको पुनरागमन जित

EtjoAPKXYAMSiEs-1612664310.jpg

२५ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले हुयस्काविरुद्ध २–१ गोलको पुनरागमन जित निकालेको हो । हुयस्काको मैदानमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै जित निकालेको हो । रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे । पहिलो...

भारतमा कोरोनाले मर्नेको संख्या १ लाख ५५ हजार बढि

1585367442_yC03Ww_Self_ca-1612664130.jpg

२५ माघ, काठमाडौं ।  भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ५५ हजार बढिको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८ पुगेको हो । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख २७ हजार १७० पुगेको छ भने १ करोड ५ लाख २१ हजार ४०९ जना निको भएका छन् ।...

हेटौंडामा ५ मा रहेको बहुउपयोगी बक्सिङ कर्भडहलको उद्घाटन

147548550_514131855591019-1612663640.jpg

२५ माघ, हेटौंडा । पिप्ले युवा क्लवले निर्माण गरेको बहुउपयोग कबर्डहलको शनिवार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माण भएको कबर्डहलको उपमहानगरपालिका मेयर हरि वहादुर महतले उद्घाटन गरेका हुन् । पीप्ले युवा क्लवका अध्यक्ष सुशिल घिमिरेको अगुवाईमा निर्माण भएको हलमा बक्सिङका अतिरिक्त व्यडमिन्टन,...

अपडेटः भिमफेदी–९ सुमो दुर्घटना, १ जनाको मृत्यु   

147032984_102258028974092-1612662507.jpg

२५ माघ, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भिमफेदी–९ गोलमोडमा भएको सुमो दुर्घटना गम्भिर घाइते भएका मध्य एक जनाको मृत्यु भएको छ ।  शनिबार साँझ हेटौँडा तर्फ आउँदै गरेको  ना १ ज ४१८० नम्बरको  सुमो आफै अनियन्त्रित भई  दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका थिए । मृत्यु हुनेमा सप्तरी बनौली–२ बस्ने ३३ बर्षीय प्रमान्द चौधरी...

आइतबार मौसम सामान्यतया सफा रहने

20201221_090200-1612662501.jpg

२५ माघ, काठमाडौं । देशको विभिन्न भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार