२६ माघ, हेटौंडा । सानदार जितको निकाल्दै एसी मिलान इटालियन सिरी ’ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा मिलानले क्रोटोनविरुद्ध ४–० गोलको सानदार जित नकालेको हो । घरेलु मैदानमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले समान २ ÷ २ गोल गरे । घरेलु मैदानमा खेलको ३० औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै...
२६ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे भने रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल...
२५ माघ,हेटौँडा। सामाजिक क्षेत्रमा समेत कृयाशिल एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई दूर्घटना न्युनिकरण र दुर्घटना सचेतना सम्बन्धी बोर्ड प्रदान गरेको छ। एजुकेशनले आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई १२ थान दूर्घटना न्युनिकरण सम्बन्धी बोर्ड हस्तान्तरण गरेको हो...
२५ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावबारे छलफल भएको छ । आइतबार संसदीय दलको सम्पर्क कार्यालय काठमाडौंमा बसेको बैठकमा मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा टेबुल भएको अविश्वासको प्रस्ताव बारे छलफल भएको हो । छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले मूख्यमन्त्री पौडेलविरुद्ध दर्ता...
२५ माघ,हेटौँडा । दोलखाको एक गाउँपालिकाले सोनाम ल्होछार पर्व मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जिल्लाको शैलुङ गाउँपालिकाले पालिकभर सोनाम ल्होछार मनाउन माघ २९ गतेबाट फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाले माघ २१ गते जारी गरेको विज्ञप्तिमा तामाङ समुदायको विशेष चाड २८५७ लाङ/म्हे(गाईपर्व ) ल्हो...
२५ माघ,हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध चरेश मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै ५ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौंडा -५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरेको हो।उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा ५ बाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका...
२५ माघ, काठमाडौं । काठमाडौंबाट चितुवाको खप्परसहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुन्धारास्थित काठमाडौं मल अगाडिबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका–६ का २३ बर्षीय सन्तोष आले मगर, काभ्रेको रोसी गाउँपालिका–१२ का २० बर्षीय सुजन थिङ र १८ बर्षीय मिङमार मोक्तान रहेका छन् । ग्राहक खोज्दै...
२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै घटनाबारे गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले प्रदेश कार्यालय धनगढीबाट...
२५ माघ, मोरङ । छिमेकीलाई छुरा प्रहार गर्ने एक युवालाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउ रहेका छन् । आफूलाई गालीगलौज गरेको भन्दै उराउले स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको विराट नर्सिङ...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























