Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरगढी घटना अपडेट:हत्या आशंकामा मृतकको श्रीमान पक्राउ

20200620_122440-1610944100.jpg

५ माघ,हेटौँडा । गढीगाँउपालिका वडा नम्बर २ खोलेखेतमा भएको घटना आशंकामा एक जना पक्राउ परेका छन।स्थानीय ४६ बर्षीया श्रीमाया गोलेको हत्या आशांकमा निजकै श्रीमान ४६ बर्षीय  देवराज गोेले पक्राउ परेका हुन। उनलाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी...

मकवानपुरमा लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य: एसपी राठौर

20210118_092741-1610941556.jpg

५ माघ, हेटौंडा । मकवानपुर सरूवा भई आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका छन् ।  सोमबार पत्रकारहरूसंगको परिचयात्मक कार्यक्रममा उनले लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका हुन् । मकवानपुरमा हुने गाँजा र अफिम खेति नियन्त्रण गर्ने उनको भनाइ छ । उनले अपराध नियन्त्रण,...

हेटौंडाको हनुमानगेटमा ट्रकको ठक्करबाट एकको मृत्यु

Hetauda-indutrial-1610941414.jpg

५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वाका २० बर्षीय मोहम्मद कैस मिया रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि हुने

unnamed-(4)-1610937660.jpg

५ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ सोमबार पनि हुने भएको छ । आइतबार सुनुवाइ नसकिएपछि सोमबारका लागि पेशी तोकिएको हो । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट वकिलहरूको बहस शुरू भएको छ ।  आइतबार वरिष्ठ अधिवक्ता...

मौसमः सोमबार पनि आंशिक बदली रहने

20201221_090200-1610936687.jpg

५ माघ, काठमाडौं ।  सोमबार देशका पहाडी भू-भागमा मौसम पनि आंशिक बदली रहने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार राति प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत...

मकवानपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्याको आशंका, प्रहरी घटनास्थलमा

20210118_074417-1610935156.jpg

५ माघ, हेटौंडा । मकवानपुगढी गाउँपालिका वडा नम्बर २ खोलेखेतमा श्रीमानद्वारा श्रीमतीको हत्या गरेको आशंका गरिएको छ ।  स्थानीय श्रीमाया गोलेको शव भर्याङमुनि भेटिएकाले श्रीमानबाट हत्या भएको स्थानीयले आशंका गरेका हुन् । 'घटनास्थलमा इलाका प्रहरी कार्यालय गढीको टोली आइपुगेको छ ।'-वडा अध्यक्ष बखानसिं पाख्रिनले भने । उनले स्थानीयबाट...

अग्रता जोगाउन नसक्दा बार्सा पराजित, सुपर कपको उपाधि बिल्बाओलाई

spanish-1610929379.jpg

५ माघ, हेटौंडा । स्पेनिस सुपर कप अन्तर्गत आइतबारराति भएको फाइनल खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्बाओले उपाधि जितेको छ । बलियो बार्सिलोनालाई ३–२ गोलअन्तरले हराउँदै बिल्बाओले उपाधि जितेको हो । दुई पटकसम्म पाएको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले उपाधि जित्न सकेन । खेलको ४० औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले...

प्रिमियर लिगः लिभरपुल र युनाइटेडले बराबरी खेले

Er8ttbtW8AICoho-1610927969.jpg

५ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेलेका हुन् । लिभरपुलको मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस बराबरीसंगै लिग लिडर युनाइटेडले शीर्ष स्थानमा २...

पत्रकार महासंघको साधारणसभा फागुन ४ र ५ मा

20210117_193620-1610891397.jpg

४ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघको साधारणसभा आगामी फागुन ४ र ५ गते हुने भएको छ । सिन्धुपाल्चोक हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले फागुन ४ र ५ गते साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

थप समाचार