Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्छः पौडेल

Ram-Chandra-Paudel-1610867727.jpg

४ माघ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन् ।  कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन गरेको श्रद्धाञ्जलिसभामा बोल्दै उनले लोकतन्त्रको संरक्षण गर्नु अहिलेको...

गरुडामा ३ दिन विद्यालय बन्द हुने

School1-1610866970.jpg

४ माघ, रौतहट । जाडो बढेपछि रौतहटको गरुडा नगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने भएको छ । नगरपालिकाले आइतबारदेखि मंगलवारसम्म विद्यालय बन्द गरेको सूचना सार्वजनिक गरेको हो ।  अत्यधिक चिसो बढेको कोरोना १९ को महामारी कालमा बालबालिकाहरु अझ बढी जोखिममा पर्ने भएकोले माघ ४ देखि ६ गतेसम्म विद्यालय बन्द गरिएको नगर प्रमुख इन्नु राय यादवद्वारा जोरी...

जीप दुर्घटनामा दुईको मृत्यु

Accident-1610864144.jpg

४ माघ, पोखरा । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुन रहेका छन् । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त...

सुनको मूल्य तोलामा सात सय घट्यो

Gold-1610862291.jpg

४ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा पनि सात सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२...

मुसेभेनी छैठौं कार्यकालका लागि युगान्डाको राष्ट्रपति चुनिए

thumbs_b_c_3aa04e46163642-1610853100.jpg

४ माघ, काठमाडौं । छैठौं कार्यकालका लागि युगान्डामा योयेरी मुसेभेनी राष्ट्रपति चुनिएका छन्। शनिबार त्यहाँको निर्वाचन आयोगले बिहीबारको मतदानमा मुसेभेनीले ५८.६ प्रतिशत मत ल्याएको जनाएको छ । उनका प्रतिष्पर्धी ३८ वर्षीय बोबी वाइनले ३४.८ प्रतिशत मत पाएका छन् । वाइनले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्न आह्वान गरेका...

विश्वभर कोरोनाका ६ करोड ७७ हजारभन्दा बढी संक्रमित निको भए

qwqw-1610853176.jpg

४ माघ, हेटौंडा । विश्वभर एकैदिन थप ६ लाख ३६ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर गत २४ घन्टामा थप ६ लाख ३६ हजार ३ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ४९ लाख ४९ हजार ४ सय १४ पुगेको छ । यस्तै गत २४ घन्टामा थप १२...

पीएसजी लिग वानको शीर्ष स्थानमा 

1610845277psg-1610852271.jpg

४ माघ, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पीएसजी यस सिजन पहिलो पटक लिग वानको शीर्ष स्थानमा उक्लिएको हो । डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल पीएसजीलाई तीन अंक दिलाउन पर्याप्त रह्यो । मौरिसियो पोचिटिनो नेतृत्वको पीएसजीले पछिल्ला ७...

इन्द्रसरोवर गाउँपालिकामा कांग्रेसको प्रदर्शन

1111-1610851308.jpg

४ माघ, हेटौंडा । नेपाली कांग्रेस इन्द्रसारोवर गाउँपालिका समितिको आयोजनामा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिका समितिले संसद घिटनको असंबैधानिक कदम भन्दै सच्याउन माग गरेको छ...

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ

unnamed-(3)-1610851148.jpg

४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि निरन्तर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

थप समाचार