१३ भदौ, हेटौँडा। बागमती प्रदेशसभाको बैठक भदौ १५ गते आइतबारलाई आव्हान भएको छ । भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभाको सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बिहीबार जारी गरेको सूचना अनुसार प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत बाह्रौ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान...
१३ भदौ, हेटौँडा । प्रतिनिधिसभा बैठक शुक्रवार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् । यस्तै सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा...
१३ भदौ, हेटौँडा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यसकारण देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई...
१२ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले ६ जना सचिवको पदस्थापन गरेको छ। बिहीबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले ६ जना सचिवको पदस्थापन गरेको हो । बैठकले ईश्वरचन्द्र मरठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयमा, इन्द्रदेव भट्ट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा, बलराम ढकाल श्रम तथा यातायात मन्त्रालयमा,...
१२ भदौ, हेटौंडा । कञ्चनपुरमा एक बृद्धको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका-१ अंशुबर्मा टोलका ७२ वर्षीय चन्द्रदत्त गौतम रहेका छन् । विद्युतको पोलबाट चुँडिएको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
११ भदौ, काठमाडौं। रौतहटमा रुवी हत्याका आरोपित लक्ष्मण पासवानको पनि मृत्यु भएको छ। २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी पासवानको बुधबार बिहान माधवनारायण नगरपालिका-६ माधवपुरमा जलेको अवस्थामा फेला परेका थिए। उनको काठमाडौंको किर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहोराले बताएका...
११ भदौ, हेटौंडा । तपाईको मोटरसाइकल र स्कुटरमा इन्धन सक्कियो, इन्धन भर्न जाँदा हेलमेट नलगाई जाने बानी छ भने तपाईले इन्धन हाल्न बाट बञ्चित हुन सक्नुहुनेछ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले' नो हेलमेट नो इन्धन' अभियानका लागि निर्देशन दिएसंगै तपाईले अब बागमती प्रदेशका पेट्रोल पम्पमा बिने हेलमेट दुई पाङ्ग्रे सवारीमा...
११ भदौ, अमलेखगञ्ज। बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जका ५५ वर्षीय कृष्ण प्रसाद शर्माको मृत्यु भएको हो ।बुधबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा घास काट्न गएका शर्मालाई बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि...
११ भदौ, काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी विरुद्ध साइबर अपराधमा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो। एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन्। जाहेरी परेपछि बुधबार उनी प्रहरीमा उपस्थित भएका छन्। महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै उनी बुधबार...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
















-1791939176.jpg)









