८ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओली र सुआनबीच भेटवार्ता भएको हो । भेटमा दुईदेश बीचको सम्बन्ध, सहकार्य लगायतबारे छलफल भएको थियो । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा...
८ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका विपिन जोशीका परिवारले भेटेका छन् । विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति पौडेलसँग भेटेका हुन् । इजरायल पुगेर त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेर फर्किएपछि उनीहरूले राष्ट्रपति पौडेलसँग भेट...
८ भदौ, हेटौंडा । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले दुई जना नेतालाई नयाँ मन्त्री बनाउने भएको छ। जसपाले हाल बहाल दुई मन्त्रीलाई फिर्ता पठाएर नयाँ दुई जना नेता लाई मन्त्री बनाउने भएको हो । सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता गराई डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने उपाध्यक्ष परशुराम बस्नेतले...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुन तोलामा २३ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ४० रूपैयाँ बढेर तोलाको २ हजार ३५० रुपैयाँमा कारोबार...
८ भदौ, हेटौंडा । साफ यू-१७ महिला च्याम्पियनसिपको नेपालले आज बंगलादेशसँग खेल्दै छ । नेपालको यो तेस्रो खेलमा हो । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार ५:४५ बजे शुरु हुनेछ । नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् । नेपाल भारतसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो भने...
८ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली...
७ भदौ, हेटौंडा। मकवानपुरको हेटौंडामा शनिबार अपरान्ह भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा हेटौँडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०२-०४५प ५५९७ नम्बरकाे मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३-००५ प ९०६९ नम्बरकाे...
७ भदौ, हेटौँडा । पछिल्लो १४ घण्टादेखि अवरुद्ध देशकै जेठो राजमार्ग त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ सानुटार र बाघझोराको बिचमा शुक्रबार राति अन्दाजी १० बजेको समयमा पहाडको ढिस्को सडकमा खस्न पुग्दा विगत १४ घण्टादेखि बाटो अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय हेटौंडाको ३ ओटा र नेपाली सेनाको एउटा...
७ भदौ, हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ सुचारू भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ भर्याङडाँडामा पहिरो खस्दा शुक्रबार साँझ देखि अवरुद्ध सडक शनिबार विहान ११:१५ बजेदेखि सुचारू भएको हो । सडक सुचारु भएसंगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
















-1791939176.jpg)









