Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालको जित

20250826_121731-1756190061.jpg

१० भदौ, हेटौंडा । अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए । उनले ६९ रन बनाए भने कप्तान रोहित पौडेलले २६ रन बनाउँदा आरिफ शेखले २४ रन जोडे।...

मंगलबार सुनको मूल्य बढ्यो

Gold-1756189566.jpg

१० भदौ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो ।  सुन तोलाको एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

आज हरितालिका तीज पर्व मनाईदै

teej-2015-2-1756173313.jpg

१० भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि...

मौसम आंशिक बदली रहने

Screenshot_20250526_06180-1756172880.jpg

१० भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई...

मूख्यमन्त्री बानियाँको सहयोगमा मनहरीकी एकल महिलाको घर बन्ने

IMG-20250825-WA0005-1756130800.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा मनहरी गाउँपालिका-९ की एक विपन्न दलित एकल महिलाकाे घर निर्माण गरिदिने भएका छन् । मनहरी-९ की मिठुमाया सुनारकाे घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले साेमबार मनहरी गाउँपालिका मार्फत २ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका हुन् । मिठु‌माया...

कैलाली कारागारका एक कैदीबन्दीको मृत्यु

death_body-1756119184.jpg

९ भदौ, हेटौंडा । कैलाली कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरी रहेका छन् ।  चौधरीलाई दिउँसो रिंगटा लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको कारागारका जेलर प्रकाश ढुंगानाले जानकारी दिए । चौधरी...

बृद्धाश्रमको टोलीबाट मूख्यमन्त्री बानियाँलाई सम्मान

IMG_20250825_112810-1756104078.jpg

९ भदौ, हेटौंडा । हेटौंडा-१७ गैरीगाउँमा रहेको श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रमबाट बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सम्मान गरिएको छ । बृद्धाश्रम व्यवस्थापन समितिको टोलीले बृद्धाश्रमका आजीवन संरक्षक सदस्य रहेका बानियाँलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवाल, निवर्तमान...

आज तीजको दर खाइँदै

Khir-1756083500.jpg

९ भदौ, हेटौंडा । महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ ।...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1756083195.jpg

९ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार