Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न

nepal-indea-1610766422.jpg

३ माघ, हेटौंडा । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकमा दुई देशबीचका विभिन्न विषयमा छलफल भएको छ । छलफलमा नेपाल र भारतबीच सीमा समस्या चाँडै सुल्झाउने सहमति भएको बताइएको छ । हिजो दिल्लीमा सम्पन्न आयोगको बैठकले सीमा व्यवस्थापन कार्यलाई छिटो सम्पन्न गर्ने...

मनहरीमा पार्किङ गरेर राखेको अटोमा आगजनी 

20210116_092655-1610768637.jpg

३ माघ, हेटौँडा । मनहरी गाउँपालिका वडा नम्बर(३ मा घर आगाडि पार्किङ गरेर राखेको अटोमा आगजनी भएको छ ।  शुक्रबार राति मनहरी–३ पाल्दमारमा स्थानिय राजु रानाभाटले घर आगाडि पार्किङ गरेर राखेको ना २ ह ४०५० नम्बरको अटोमा अज्ञात समूहले आगजनी गर्दा अटो पुर्ण रुपमा जलेको मकवानपुर प्रहरीले जनाएको छ ।   उक्त अटो रिक्सा नेपाली कांग्रेसको आज हुने...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो 

xcorona19-1591846813.jpg.-1610760399.jpg

३ माघ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २० लाख बढी मानिको ज्यान गएको छ । आज शनिवार विहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या २० लाख १६ हजार ५ सय २९ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १४ हजार ७ सय ११ जनाको ज्यान...

विश्वभर कोरोना संक्रमितको संख्या ९ कारोड ४२ लाख नाघ्यो

there-are-now-seven-known-1610759996.jpg

३ माघ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ९ करोढ ४२ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ९ करोड ४२ लाख ७८ हजार बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर ७ लाख ५५ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या...

प्रधानमन्त्री कप क्रिकेटः आर्मीको विजयी सुरुवात

6001ba3832736_TAC_Binod_H-1610756824.jpg

३ माघ, हेटौंडा । बिनोद भण्डारीको शतकमा विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा शानदार सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो । २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट भयो । समिर कँडेलले अर्धशतकिय इनिङ्समा बिपिन खत्री ३७ रनमा...

संसद विघटनविरुद्धको मुद्दाको संवैधानिक इजलासमै सुनुवाइ हुने

download-1610756283.jpg

३ माघ, हेटौंडा । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । सर्वोच्च अदालतले रिट निवेदकहरूको बृहत पूर्ण इजलासको माग अस्विकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइ गर्दै विघटनविरुद्धको सबै रिटहरू संवैधानिक ईजलासमै सुनुवाइ गर्ने आदेश गरेको हो...

मकवानपुरमा ६३ वटा मानवअधिकार उलंघनः इन्सेक मकवानपुर

137647747_205902137888514-1610755410.jpg

३ माघ, हेटौंडा । गत जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उलंघन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ ।  शनिवार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् इन्सेक मकवानपुरका जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जिल्लामा ५० जना महिला, १२ परुष र १ जना अन्य गरी ६३ जना पीडित भएको जानकारी दिएका हुन्...

माघ ३ गते कांग्रेस मकवानपुर स्थानिय निकायमा गर्ने विरोध प्रदर्शनको सम्पूर्ण तयारी पुरा

139278673_490240355277428-1610713817.jpg

२ माघ, हेटौंडा । प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली भाघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा भएको छ । केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण तयारी सकिएको नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले जानकारी...

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

Madhyapur1608701881-1610701667.jpg

२ माघ, भक्तपुर ।  कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।  मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।  नगर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार