Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती झप्मीमा लडेर एकजनाको मृत्यु

20200926_135608-1610701343.jpg

२ माघ,नुनथर। बागमती नगरपालिका वडा नम्बर ११ झप्सीमा भिरबाट लड्दा एकजनाको मृत्यु भएको छ ।सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ११ झप्सीमा भिरबाट लडदा एक पुरूषको मृत्यु भएको हो।  भिरबाट लडेर मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका १ का अन्दाजी ६५ वर्षिय ललित बहादुर वाईवा रहेको जनाइएको छ।  मादक पदार्थ सेवन गरी हिडेका वाईवा भिरबाटको...

विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

unnamed-(2)-1610701034.jpg

२ माघ काठमाडौं । संसद विघटनको सरकारी कदमविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले माघ ३ गते  देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टीका कार्यकर्तालाई अपिल गरेका हुन् । माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यतालिका...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

Pradeep-Gyawali-1610700136.jpg

२ माघ, काठमाडौं । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल भएको दूतावासले जनाएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना,दुईजनाको मृत्यु

20200925_141948-1610699992.jpg

२ माघ,कृष्णनगर । कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।  बिहिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  कृष्णपुर नगरपालिका–५ आम्खैयामा  से ६ प ३१६७ नम्बरको र सुप प्र ०१–००–७१५७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।  मृत्यु हुनेमा से६ प ३१६७...

कोरोनाबाट ८० वर्षीया महिलाको मृत्यु

Corona-death-6-1610699404.jpg

२ माघ, नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाबाट ८० वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीकी महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी महिलामा कोरोना पुष्टि भएपछि भेरी अस्पताल,...

कपिलवस्तुमा ट्रकको ठक्करबाट एकको मृत्यु

4423402561555818368-15637-1610699331.jpg

२ माघ, चन्द्रोटा  । कपिलवस्तुमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका–१चैनपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नम्बरको ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा  शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारू रहेको र उनको  घटनास्थलमै...

सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो

stack-of-golden-bars-in-t-1610698805.jpg

२ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा चार सयका दरले बृद्धि भएको हो । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै अघिल्लो दिन ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज...

सुपर कपः रियललाई हराउँदै बिल्बाओ फाईनलमा

1610676617bilbawo-1610680387.jpg

२ पुस, हेटौंडा । स्पेनिस सुपर कपको फाईनलमा बार्सिलोनासंग एथ्लेटिको बिल्बाओ भिड्ने भएको छ । बिहिबार राति दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई पराजित गर्दै बिल्बाओले बार्सिलोनासंगको भिडन्त पक्का गरेको हो । बिल्बाओका लागि राहुल गार्सियाले दुई गोल गरे । रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । बुधबार क्याटलान...

प्रधानमन्त्री कप आजबाट, गण्डकी र आर्मी भिड्दै

prime-minister-cup-1610679721.jpg

२ पुस, हेटौंडा । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आज (शुक्रबार)बाट सुरु हुदैछ । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक कार्यक्रम अन्तर्गत पुरुष क्रिकेट हुन लागेको हो ।  प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । विभागीय टिम आर्मी बिनोद भण्डारीको कप्तानीमा मैदान उत्रनेछ भने गण्डकीको कप्तानी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार