Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माघ ६ गतेबाट हुने भनिएको भेट्रन्स कप फुटबल एकदिन अगावै सुरु हुने

IMG_1280-1024x683-1610679036.jpg

२ पुस, हेटौंडा । आगामी माघ ६ गतेदेखी हेटौडाको हुप्राचौरमा आयोजना गरीने भनिएको हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण ५ गते देखीनै आयोजना गरीने भएको छ ।  प्रतियोगितामा सहभागी हुने टिमको संख्या धेरै भएपछि प्रतियोगिता एकदिन अगाबै सुरु गर्न लागिएको कार्यक्रम संयोजक कविन सांगामीले जानकारी दिए । ६ गतेदेखी गर्ने भनिएकोमा १०...

हेटौंडामा तेस्रो थारु माघी महोत्सव मनाईयो

Maghi-Mahotsav-2077-1610669824.jpg

२ माघ, हेटौंडा । थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा तेस्रो थारु माघी महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ ।  सांस्कृतिक कार्यक्रमका साथमा थारुको जातिय पहिचान झल्कने विभिन्न खानका परिकारहरुको स्टल समेत राखिएको थियो । महोत्सवमा घुंगीको बिशेष परिकार, माछा, हाँसको मासु, भुजाको लड्डु लगायतको खानेकुरा स्टलमा राखिएको थियो ।...

भिमफेदी-७ कोगटेमा टिपर दुर्घटना,एक दर्जन घाइते

20200927_084436-1610644860.jpg

१माघ,हेटौँडा । मकवानपुरको भिमफेदी-७ कोगटेमा टिपर दुर्घटना हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन्।   बिहिबार साँझ ईपा महाभीर धार्केबाट मकर संक्रान्तिको मेला भरेर भिमफेदी तर्फ आउँदै गरेको बा २ ख ७६२३ नम्बरको  टिपर दुर्घटना हुँदा एक दर्जन यात्रु घाईते ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताएका...

संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई छैनः विज्ञ

2021-01-14_Girish-Chandra-1610628478.jpg

१ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम संविधान विपरित भएको कानुनविद्हरुले बताएका छन् ।  बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै कानुनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताएका हुन् ।  सर्वोच्च अदालतका पूर्वन्यायाधिश गिरिशचन्द्र लालले...

विप्लव नेतृत्व नेकपाको माघ १० गते नेपाल बन्द

20210114_175642-1610626404.jpg

१ माघ,हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ।नेकपा महासचिव विप्लवद्वारा आज एक विज्ञप्ति जारी गर्दै माघ १० गते नेपाल बन्दको घोषणा गरेको हो।  विप्लव समुहका केन्द्रीय  सचिवालय सदस्य कञ्चनलाई पक्राउ गरेको विरोधमा माघ ३ गते चरणवद्ध आन्दोलनका कार्यक्रम सहित १० गते नेपाल बन्दको घोषणा गरेको...

श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरीटारको भवन उद्घाटन

20210114_174010-1610625366.jpg

१ माघ, हेटौंडा । श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरीटारको भवन उद्घाटन गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा कृष्णप्रणामी मन्दिर नौतनधाम नेपालका गादिपति अमृतराजजी महाराज, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्याम केसी, कथावाचिका उषा घिमिरे, गौरीटार युवा समिति प्रारम्भिक...

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा

43650cricket-association-1610624858.jpg

१ माघ, हेटौंडा । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।  नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन ।  विश्व भर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुर स्थित...

राष्ट्रपति ट्रम्प विरुद्ध अमेरिकाको तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित 

shutterstock_editorial_10-1610600784.jpg

१ माघ, हेटौंडा । अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति समेत बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधबार अमेरिकी संसद् भवनमा...

बार्सिलोना सुपर कपको फाइनलमा

ErpMqCFW4AILgvc-1610599980.jpg

१ माघ, हेटौंडा । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार