Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज माघे संक्रान्ति पर्व मनाइँदै

maghi-1-1579052280-1610582763.jpg

१ माघ, हेटौंडा । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...

नेपाल प्रहरीका ११ एसपी,एसएसपी बढुवाका लागि सिफारिस

20200606_064924-1610543919.jpg

२९ पुस,हेटौँडा । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक(एसपी)प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)पदका लागि सिफारिस भएका छन्।  गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आज बसेको बैठकको निर्णय अनुसार ११ जना एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस गरिएको हो।   ...

ओली कमरेड होइनन्, प्रतिगमनकारी हुन्ः अष्टलक्ष्मी शाक्य

Asta-Laxmi-Shakya_rNc5cu9-1610539323.gif

२९ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमरेड नभई प्रतिगमनकारी भएको आरोप लगाएकी छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समुहले काठमाण्डौमा गरेको भेलामा बोल्दै प्रधानमन्त्री ओली प्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाएकी...

नेपालमा ४४५ जना कोरोना संक्रमित थपिए

202003051405198560_COVID1-1610538295.gif

२९ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप ४ सय ४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार १ सय ५४ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै गत २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म...

राजश्वका कम्प्युटर अपरेटर शर्मा घूस रकमसहित पक्राउ

20201006_131855-1610534795.jpg

२९ पुस, काठमाडौं  । आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।  टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिए वापत  ४३ हजार घुस लिदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको छ...

युट्युबमा ट्रम्प एक साताका लागि निलम्बित

Trump_face_hd-1178x609.2e-1610533183.png

२९ पुस, काठमाडौं । युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरेको छ । युट्युबले आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै त्यस्ता सामग्री पनि हटाइदिएको छ । युट्युबले एक वक्तव्य जारी गर्दै हिंसा भड्किने सम्भावना अझै देखिएकोले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट...

माघ ३ गते हुने विरोधसभामा १० वटै स्थानीय तहमा कांग्रेस मकवानपुरले तोक्यो प्रतिनिधि

20210113_153551-1610531526.jpg

२९ पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमा माघ ३ गते हुने ब्यापक विरोध प्रदर्शन तथा विरोधसभाको लागि जिल्ला प्रतिनिधि तोकेको छ । कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले यही माघ ३ गते हुने ब्यापक विरोध प्रदर्शन...

सिद्धार्थ अंग्रजी माध्यमका विद्यार्थीले गरे वनस्खण्डी मन्दिर तथा गुम्बाको सरसफाई

20210113_144651-1610528743.jpg

२९ पुस,हेटौँडा । हेटौँडा-२ वनस्खण्डीमा रहेको सिद्धार्थ माध्यमिक विद्यालय अंग्रेजी माध्यम कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुले हेटौँडा-२ मा रहेको वनस्खण्डी तथा मन्दिर नजिकै रहेको टासिहिसे गुम्बाको सरसफाई गरेका छन्।  वातावरण विज्ञान तथा स्वास्थ्य विषयको प्रयोगात्मक परिक्षा अन्तर्गत साथै विद्यालयको स्थापना दिवसको पुर्व...

बाबुले घरमा लगाएको आगोले दुई छोराको मृत्यु

Death-1610520194.jpg

२९ पुस, कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा लगाएको आगोमा जलेर दुई छोराको मृत्यु भएको छ ।  घरायसी झगडामा स्थानीय भैरे बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र ७ वर्षीय छोरा गणेश र मनबहादुरको मृत्यु भएको तथा ४ वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार