Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

११ जना प्रहरी उपरीक्षक बढुवाका लागि सिफारिस 

griha-mantralaya-1610599390.png

१ माघ, हेटौंडा ।  नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपीको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।  प्रहरी प्रधानकार्यालय, नक्सालले प्रकाशन गरेको सूचीअनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी,...

कोरोना परीक्षणका लागि क्रिस्पर प्रविधि प्रयोगमा ल्याउने तयारी

corona-pcr-test-lokpath-1610598967.jpg

१ माघ, हेटौंडा । नेपाल सरकारले कोरोना परीक्षणका लागि क्रिस्पर प्रविधि प्रयोगमा ल्याउने तयारी सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाको मसाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) ले बनाएको पिसिआर परीक्षण गर्ने क्रिस्पर प्रविधि नेपालमाभित्र्याउने तयारी गरेको हो ।  मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य...

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै

Foreign_Minister_Pradip_G-1610598418.jpg

१ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । भारतको राजधानी नयाँदिल्लीमा भोलिसम्म हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन्। बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च...

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय छैठौँ बैठक आज

india-nepal-baithak-1610598337.jpg

१ माघ, हेटौंडा । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज बस्दैछ । बैठकमा सहभागि हुनका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारतको राजनधानी दिल्ली जाँदै छन् । तीनदिने भ्रमणका क्रममा उनले उच्चपदस्थ भारतीय अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार...

बस पल्टिदा तीनजना घाइते

accident-1-1610598129.jpg

१ माघ, काठमाडौं । काठमाडौँको भद्रकालीमा बस पल्टिंदा तीनजना घाइते भएका छन् । रत्नपार्कबाट थानकोट जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको यात्रु बस भद्रकाली मन्दिर नजिकैको आकाशे पुल नजिकै पल्टिएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण गाडी मोड्ने क्रममा अनियन्त्रित भएर पल्टिँदा तीनजना घाइते भएको प्रहरी निरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका...

पिएसजीले जित्यो सुपर कपको उपाधि

20210114_093702-1610596408.jpg

१ माघ,एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेञ्च सुपर कपको उपाधि हात पारेको छ।बुधबार राति भएको मार्सेलीसँगको खेलमा  मार्सेलीलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधि माथि कब्जा जमाएको हो।सुपर कपमा  पिएसजीको यो  १०औं  उपाधि  हो। पिएसजीलाई जिताउन खेलको ३९ मिनेटमा माउरो इकार्डीको गोलबाट पिएसजीले अग्रता...

ईलाका प्रहरी कार्यालय पशुपतिनगरद्वारा अवैध काठको ट्याक्टरसहित तीन जना पक्राउ

20210114_065603-1610586920.jpg

१ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चालक हेटौंडा-१८ का ३४ बर्षीय सन्तबहादुर जिम्मा, ट्याक्टरमा सवार ४७ बर्षीय आइतराम जिम्बा र हेटौंडा-१७ का २९ बर्षीय अशोक तामाङ रहेका छन् । प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा...

संसद विघटन विरुद्धको मुद्दाको अर्को सुनुवाइ शुक्रबार

thumb-1610583987.jpg

१ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ शुक्रबारसम्मको लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइका क्रममा बहस नसकिएकोले शुक्रबारको लागि पेशी तोकीएको हो । विघटन विरुद्धको...

प्रिमियर लिगः ब्राइटनलाई हराउँदै सिटी तेस्रो स्थानमा उक्लियो

956593932.jpg.0-1610583609.jpg

१ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी ब्राइटन विरुद्ध साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई १–० गोल अन्तरको साँघुरो जित निकालेको हो । जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।  म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको गोल नै निर्णायक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार